Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

 कोरोना संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु

खबरडबली संवाददाता

बाँके । कोरोना संक्रमणबाट बाँके जिल्लामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले दिएको तथ्याङ्क अनुसार १६ घण्टाकोबीचमा यी संक्रमितको मृत्यु भएको छ। मृतक मध्ये ६ जना बाँके, २–२ जना बर्दिया र दाङका छन् ।

मृत्यु हुनेमा भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर–१ की ४३ वर्षीया महिला, बाँकेकै नेपालगन्ज उपमहानगर –१२ की २९ वर्षीया महिला रहेकी छिन् । 

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बाँकेकै बैजनाथ गाउँपालिका–६ का ६४ वर्षीय पुरूष, बाँकेकै डुडुवा गाउपालिका–३ की ५० वर्षीया महिला र बाँकेकै नरैनापुर गाउँपालिका–५ का ४२ वर्षीय पुरूषको बिहीबार विहान मृत्यु भएको छ । यस्तै, नेपालगञ्गज उपमहानगरपालिका–१२ बाँकेकी ७६ वर्षीया महिलाको पनि संक्रमणबाट मृत्यु भएको छ ।

 यस्तै भेरी अस्पतालमा उपचाररत राजापुर–६ बर्दियाकी ५६ वर्षीया महिला, गुलरिया–८ बर्दियाकी ३२ वर्षीया महिला बुधबार राति मृत्यु भएको छ । यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत तुलसीपुर उपमहानगरपालिका –५, दाङकी ३५ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६, दाङकै ४३ वर्षीय पुरूष संक्रमणबाट मृत्यु भएको छ । अलिहेसम्म कोरोना संक्रमणबाट बाँकेका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६३ जना पुगेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending