वीरगञ्ज । पछिल्लो समयमा वीरगञ्जमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा बुधबारदेखि बिहीबारसम्म २४ घण्टाको अवधिमा मृत्यु भएका १० जना पर्साका र ३ जना बारा जिल्लाका हुन् ।
मृत्यु हुनेमा नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–१५ की ५५ वर्षीया महिला, वीरगञ्ज–२६ की ४५ वर्षीया महिला, वीरगञ्ज–५ की ६० वर्षीया महिला र जितपुर सिमरा उपमहानगरपालिका–२० बस्ने ३५ वर्षीय पुरुष रहेका छन् ।
यस्तै नेशनल मेकिडल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचाररत पर्साको जगरनाथपुर गाउँपालिका–८ का ८० वर्षीय पुरुष, वीरगञ्ज– १५ का ७६ वर्षीय पुरुष र नेशनलकै कोरोना अस्पतालमा वीरगञ्ज– २६ की ५० वर्षीया महिलाको मृत्यु भएको हो ।
यस्तै वीरगञ्जकै भवानी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिक–१० की ६५ वर्षीया महिला,र वीरगञ्ज–१ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै नारायणी बयोधा अस्पतालमा वीरगञ्ज–१० की ७२ वर्षिया महिला, वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटलमा वीरगञ्ज–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै कलैया उपहानगरपालिका–७ बरेवा बस्ने ४८ वर्षीय पुरुष, वीरगञ्ज हेल्थ केयर हस्पिटलमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज-१५ की ५५ वर्षीया महिला, वीरगञ्ज–२६ की ४५ वर्षीया महिला, वीरगञ्ज-५ की ६० वर्षीया महिला र जितपुर सिमरा उपमहानगरपालिका-२० बस्ने ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै नेशनल मेकिडल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचाररत पर्साको जगरनाथपुर गाउँपालिका-८ का ८० वर्षीय पुरुष, वीरगञ्ज– १५ का ७६ वर्षीय पुरुष र नेशनलकै कोरोना अस्पतालमा वीरगञ्ज– २६ की ५० वर्षीया महिलाको मृत्यु भएको छ ।
यस्तै वीरगञ्जकै भवानी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिक-१० की ६५ वर्षीया महिला र वीरगञ्ज–१ का ६५ वर्षीय पुरुष, नारायणी बयोधा अस्पतालमा वीरगञ्ज–१० की ७२ वर्षिया महिला मृत्यु भएको छ ।
यस्तै वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटलमा वीरगञ्ज–२१ का ५६ वर्षीय पुरुष, कलैया उपहानगरपालिका–७ बरेवा बस्ने ४८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - ०९:१४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय व्यवस्थामा निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने अभ्यास विश्वव्यापी रूपमा स्थापित भइ...
माघ १५ गते, २०८२ - ०९:०६
मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।...
माघ १५ गते, २०८२ - ०८:१२
बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगाय...
माघ १५ गते, २०८२ - ०८:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मध्यराति अज्ञात व्यक्तिको आक्रमणबाट आमाछोराको हत्या भएको छ भने ससुराबुहारी गम्भीर घाइते भएका छन्। ...
माघ १५ गते, २०८२ - ०७:४२
काठमाडौं । ०७९ को प्रतिनिधिसभा चुनावताका कांग्रेसमा सभापति थिए शेरबहादुर देउवा । तत्कालीन महामन्त्री गगन थापा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्...
माघ १५ गते, २०८२ - ०७:३७
गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँद...
माघ १५ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्का २० घटना भएका छन् ।...
माघ १५ गते, २०८२ - ०७:२७
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका...
माघ १५ गते, २०८२ - ०७:१२
काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । मंगलबार सर्वोच्...
माघ १५ गते, २०८२ - ०७:०९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला स्तरमा ...




प्रतिकृया लेख्नुहोस्: