काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेडको अभाव नभएको बताएका छन् । शुक्रबार देशकै ठूलो सिटीहल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बेडको अभाव नभएको बताएका हुन् ।
'हामीसँग बेडको अभाव छैन' ओलीले भने 'सुविधा सम्पन्न अस्पताल जाने चाहने देखिन्छ । अक्सिजनसहितका बेडहरू, अन्य उपकरणसहितका बेडहरू, चिकित्सकसहितको बेडको प्रबन्ध गर्ने तयारी गरेका छौँ, देशभित्रका प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रयास गरिएको छ ।'
'हाम्रा सरोकारवाला सम्बन्धित निकाय, संघसंस्थाहरू अझ प्रभाकारी कदमहरू तिव्रताका साथ उपचारका लागि आवश्यक पर्ने उपकरणहरू कमी हुन नदिने गरी तयारी गरेका छौँ' ओलीले भने ।
त्यस्तै उनले कोभिडलाई नियन्त्रण गर्न स्वास्थ्य प्रोटोकल पालना गर्न आग्रह गरेका छन् । यसबीच मुलुकमा केही अस्थिरता चाहने, आफ्ना स्वार्थमा चिन्ता गर्ने आफूले यस्तो तथाकथित नक्कली क्रान्तिकारी जनतालाई भ्रममा पार्न खोजिरहेको बताएका छन् ।
'प्रतिगमनविरुद्ध लाग्न भन्दै भ्रम छरिरहेका छन्', ओलीले भने, 'हाम्रा कुनै पनि अक्सिजनका डीपोहरू पूर्ण क्षमतामा चल्नुपर्छ । आवश्यकताका आधारमा बिरामीको स्थितिका आधारमा यसको समुचित व्यवस्थापन हुनुपर्छ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ८ गते, २०८१ - ०८:५६
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प...
मंसिर ८ गते, २०८१ - ०८:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित भएको बताएका छन्। महासचिव पोखरेलले शु...
मंसिर ८ गते, २०८१ - ०६:३०
काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितर...
मंसिर ६ गते, २०८१ - २३:२८
काठमाडौं ।मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति १०:५० बजे काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो । ...
मंसिर ६ गते, २०८१ - १४:५७
सल्यान । सामुदायीक विद्यालयमा प्रारम्भीक कक्षाको पढाई सुधार गर्न सल्यानमा साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रम विशेष गरी कक्ष...
मंसिर ६ गते, २०८१ - १४:५१
काठमाडौं। विश्व बैंकको सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ। बिहीबार काठमाडौंमा आय...
मंसिर ६ गते, २०८१ - १४:४८
काठमाडाैं । विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्...
मंसिर ६ गते, २०८१ - १३:५६
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर)हरुका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्...
मंसिर ६ गते, २०८१ - १३:४५
जुम्ला । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष रु तीन करोड बराबरको सिमी उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले ...
मंसिर ६ गते, २०८१ - १३:४५
काठमाडौं। ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपा...
प्रतिकृया लेख्नुहोस्: