काठमाडौँ । अध्यागमन विभागले सेवाग्राहीलाई अतिआवश्यक सेवा दिने समय छोट्याएको छ । आइतबारदेखि बिहीबारसम्म १० बजेदेखि ३ बजेसम्म सेवा दिने अध्यागमन विभागले जनाएको छ ।
विभागका अनुसार १० बजेदेखि २ बजेसम्म प्रवाह हुनेछ । कोभिड-१९ को संक्रमण नफैलियोस र सेवाग्राहीको चाप कम होस् भन्नका लागि यस्तो व्यवस्था गरेको विभागका निर्देशक चुँडाराज न्यौपानेले जानकारी दिए ।
प्रतिकृया लेख्नुहोस्: