Khabar Dabali ६ जेष्ठ २०७९ शुक्रबार | 20th May, 2022 Fri
Life insurence

माओवादी केन्द्रकाे केन्द्रिय समितिको भर्चुवल बैठक जारी 

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जुममार्फत बोलाएको भर्चुवल बैठक अहिले जारी रहेको छ । 

विकसित राजनीतिक घटनाक्रम, कोभिड लगायतका विषयमा छलफल गर्नका लागी बैठक आयोजना गरेको नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । बैठकमा सहभागी एक केन्द्रिय सदस्यका अनुसार बैठकले केही संगठनात्मक निर्णय समेत लिन सक्नेछ । साथै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

आइतबार बेलुकी ५ : ३० बाट सुरु भएको बैठक अहिले जारी रहेको बताइन्छ । 
 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपमहानगरको नेतृत्वमा पहिलो महिला मेयर : हेटौंडामा गठबन्धनको जित

काठमाडौं । देशभर भएका ११ वटा उपमहानगरमध्ये पहिलो पटक नेतृत्वमा महिला मेयर पाएको छ ।   हेटौंडा उपमहानगरपालिकाले महिला मेयर जिताएको हो । एकीकृत समाजव...

कांग्रेसको विजय र्यालीमा एमालेको आक्रमण, ६ जना घाईते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा एमालेले आक्रमण गर्दा ६ जना घाइते भएका छन् ।  वडा नम्बर २७ को अध्यक्ष जितेपछि बि...

जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

हेटौंडा । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयम...

राजविराजमा प्रमुख र उपप्रमुख दुवैमा जसपा

राजविराज । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।  निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्त...

नेपाली राष्ट्रिय टोलीको उपकप्तानमा रोहित पौडेल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत यूएई र स्कटल्याण्डसँगको सिरिजका लागि रोहित पौडेललाई उपकप्तान नियुक्त गरेको ...

ओलीको गृहनगरमा राप्रपा र कांग्रेसले बाजी मारे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाले बाजी मारेको छ ।  राप्रपाका उम्मेदवार रामकुमार थापा...

एमालेका सुवेदीको भन्दा रेणुको अग्रता तिन अंकमा पुग्यो

काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् ।  मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...

चौतारा साँगाचोकगढी नगरको मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादी विजयी

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...

काठमाडौंको मेयर बालेनको ५ हजार बढीको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...

कांग्रेसले जितेका १०६ मध्य ६८ स्थानीय हमा गठबन्धनको सहयोग, ३७ मा एकल विजय

काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ ।  १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji