काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २२ हजार ३०६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६३६ जना संक्रमण देखिएको हो ।
नेपालमा सक्रिय संक्रमितको १ लाख १७ हजार २६१ पुगेको छ । त्यस्तै १६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - २१:५१
कर्णाली। निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा मतपत्र पठाउने तयारी भइरहेको जनाएको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेश...
फाल्गुन ८ गते, २०८२ - २१:२७
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट उम्मेदवार बन...
फाल्गुन ८ गते, २०८२ - २१:१८
रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धको राजनीतिक उपलब्धि जनजीवनमा रुपान्तरण हुन नसक्दा नयाँ पुस्तामा असन्तोष चुलिएको दाबी गरेका छन्। उनका अनुसा...
फाल्गुन ८ गते, २०८२ - २१:०३
रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन...
फाल्गुन ८ गते, २०८२ - २०:४८
काठमाडाैैं । फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता ...
फाल्गुन ८ गते, २०८२ - २०:४३
काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थि...
फाल्गुन ८ गते, २०८२ - २०:३८
चितवन । निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै चितवनमा तीन वटै सुरक्षा निकायले संयुक्त सुरक्षा अभ्यास प्रदर्शन गरेका छन्। मत...
फाल्गुन ८ गते, २०८२ - २०:२६
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं। ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर...
फाल्गुन ८ गते, २०८२ - २०:२१
काठमाडौँ । अनेरास्ववियु ले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा स...
फाल्गुन ८ गते, २०८२ - २०:१४
काठमाडौँ । झापा क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर वालेन्द्र साह (बालेन) को नागरि...



प्रतिकृया लेख्नुहोस्: