बेइजिङ । पोल्यान्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरुले चीनको भ्रमण गर्न लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीनको भ्रमण गर्न लागेका हुन् ।
पोल्यान्डका विदेश मन्त्री जिग्निउ राउ, सर्बियाका विदेश मन्त्री निकोला सेलाकोभिच, आयरल्यान्डका विदेश तथा रक्षा मन्त्री सिमोन कोभेनी तथा हङ्गेरीका विदेश तथा व्यापार मन्त्री पिटर जिगार्टो चीनको भ्रमणमा आउन लागेको मन्त्रालयको भनाई छ ।
चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी को निमन्त्रणमा उनीहरु चीन भ्रमण गर्न लागेको पनि प्रवक्ता लिजियानले बताए । (सिन्ह्वा)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८२ - ११:१५
काठमाडौं । शुक्रबार बिहान बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । शुक्रबार बिहान १० बजेका लागि तय भएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको हो । ...
बैशाख १९ गते, २०८२ - ११:०६
जनकपुरधाम । सिरहामा मोटरसाइकलले छोएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । सिरहाको लहान नगरपालिका ३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि ख...
बैशाख १९ गते, २०८२ - ११:०२
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ । शनिबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको हो । ...
बैशाख १९ गते, २०८२ - १०:५७
पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीको सभाले राजावादीको आन्दोलन ओझेलमा परेको दाबी गरेका छन् । पोखरामा शुक्रबार प्रेस सेन्टर ...
बैशाख १९ गते, २०८२ - १०:५४
काठमाडौं । आर्थिक वर्ष २०८२–०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनक...
बैशाख १९ गते, २०८२ - १०:५२
सिरहा । भारतको पहलगाममा भएको जघन्य आतंकवादी हमलामा नेपाली युवा सुदीप नेयौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा बिरोध प्रदर्शन गरिएको छ। पाकिस्तानप...
बैशाख १९ गते, २०८२ - १०:३०
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । आज शुक्रबार बिहान विनयी खोलाम...
बैशाख १९ गते, २०८२ - १०:३०
काठमाडौं । एप्पलले अमेरिकामा बेचिने अधिकांश आईफोन र अन्य उपकरणको उत्पादन अब चीनबाट सार्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफका कारण एप्पल...
बैशाख १९ गते, २०८२ - १०:२६
काठमाडौं । काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई हटाउन सडक नै अवरुद्ध पारेर नगर ...
बैशाख १९ गते, २०८२ - १०:२२
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।...
प्रतिकृया लेख्नुहोस्: