Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

कांग्रेस र माओवादी फुटाउने यस्तो छ महेश बस्नेतको अंकगणित

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र फुटाउन सक्ने बताएका छन् । सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले यस्ताो बताएका हुन् ।

बस्नेतले कांग्रेस र माओवादी फुटाउन आवश्यक सांसदहरू रहेको दाबी गरे । बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरेका छन् । त्यस्तै माओवादी केन्द्रका  २५ सांसद रहेकाो उनको दाबी थियो । 

बस्नेतले विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनादर्न शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि दाबी गरेका छन् । तर आफूहरुले प्रचण्ड–बाबुरामहरु भन्दा त्यहाँ भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउने बस्नेतले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुखको राजनीतिक पूर्वाग्रहयुक्त गैरकानूनी निर्णयविरुद्ध रास्वपा अदालत जाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध कानूनी उपचार खोज्ने भएको छ । राजनीतिक पूर्वाग्रह प्रेरि...

चाँदीको मूल्य बढ्दा कतिमा हुँदै छ सुनको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १...

बैङ्किङ कसुरमा वडा अध्यक्ष पक्राउ

विराटनगर । बैङ्किङ कसुरमा विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।  उनलाई चेक बाउन्सको मुद्दामा सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रह...

आरक्षणः दोहोरो धार भएको राजनीतिक हतियार

बाबा अम्बेडकरको विषयमा भारतका गृहमन्त्री अमित शाहको लोकसभाभित्रको वक्तव्यलाई लिएर भारतीय संसदमा हंगामा भएको छ । बाबा अम्बेडकर अनुसूचित र सीमान्त जाति ...

किन असन्तुष्ट भए नेताहरुकाे कार्य विभाजनप्रति झलनाथ ?

‘स्थायी कमिटीले के निर्णय गर्यो मलाई थाहा छैन ।

‘३० वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै लमजुङकी राजकुमारी’

लमजुङ । लमजुङको मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकु...

येशु ख्रीष्टका भाइको हड्डीको बाकस क्रिसमस अघि पुनः प्रदर्शनमा

काठमाडौं  । क्रिसमस २०२५ आउन अब एकदिन मात्रै बाँकी छ ।  यसै सन्दर्भमा येशू ख्रीष्टको भाइको हड्डीको बक्स फेरि एक पटक समाचार बनेको छ । खासमा यो इजराय...

१७० बर्ष पछि बेलायती राजाले खोसे ‘क्याडबरी चक्लेट’लाई दिइएको शाही उपाधी

काठमाडाैं । बेलायती राजा चार्ल्सले क्याडबरीबाट शाही उपाधी खोसेका छन्।  सन् १८५४ मा रानी भिक्टोरियाले क्याडबरीलाई शाही परिवारलाई सामान वा सेवाको आपू...

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्...

हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमका वी.टी.एस. टावरमा क्षती पुर्याईएका कारण से...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy