काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन नमुनाको पीसीआर परीक्षण गर्दा ४७६२ जना संक्रमण देखिएको हो ।
आज ६४९१ जना निको भएका छन् ।
त्यस्तै ११४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ३० गते, २०८१ - १०:५०
काठमाडौं । आज सुन चाँदी दुबैको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेक...
कार्तिक ३० गते, २०८१ - १०:३६
काठमाडौं । मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्य...
कार्तिक ३० गते, २०८१ - १०:०८
दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ। यद्यपि य...
कार्तिक ३० गते, २०८१ - १०:०७
भैरहवा । रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको वयान विहीबार राती ८ बजे सकिएको छ । सहक...
कार्तिक ३० गते, २०८१ - १०:०१
काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथ...
कार्तिक ३० गते, २०८१ - ०६:२४
धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना ह...
कार्तिक ३० गते, २०८१ - ०६:२०
झापा । झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा अर्का एक पुरुष पनि पक्राउ परेका छन्। पक्राउ पर्ने दमककै बुद्धि...
कार्तिक ३० गते, २०८१ - ०६:१८
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशप...
कार्तिक ३० गते, २०८१ - ०६:१८
काठमाडौं । नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी)ले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रथम त्रैमासमा ...
कार्तिक ३० गते, २०८१ - ०६:१६
काठमाडौं। देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदल...
प्रतिकृया लेख्नुहोस्: