काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए ।
सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ ।
महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए । उनी परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - ११:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध कानूनी उपचार खोज्ने भएको छ । राजनीतिक पूर्वाग्रह प्रेरि...
पौष ९ गते, २०८१ - ११:०४
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १...
पौष ९ गते, २०८१ - ११:०२
विराटनगर । बैङ्किङ कसुरमा विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । उनलाई चेक बाउन्सको मुद्दामा सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रह...
पौष ९ गते, २०८१ - १०:५७
बाबा अम्बेडकरको विषयमा भारतका गृहमन्त्री अमित शाहको लोकसभाभित्रको वक्तव्यलाई लिएर भारतीय संसदमा हंगामा भएको छ । बाबा अम्बेडकर अनुसूचित र सीमान्त जाति ...
पौष ९ गते, २०८१ - १०:४५
‘स्थायी कमिटीले के निर्णय गर्यो मलाई थाहा छैन ।
पौष ९ गते, २०८१ - १०:२३
लमजुङ । लमजुङको मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकु...
पौष ९ गते, २०८१ - १०:२१
काठमाडौं । क्रिसमस २०२५ आउन अब एकदिन मात्रै बाँकी छ । यसै सन्दर्भमा येशू ख्रीष्टको भाइको हड्डीको बक्स फेरि एक पटक समाचार बनेको छ । खासमा यो इजराय...
पौष ९ गते, २०८१ - १०:१७
काठमाडाैं । बेलायती राजा चार्ल्सले क्याडबरीबाट शाही उपाधी खोसेका छन्। सन् १८५४ मा रानी भिक्टोरियाले क्याडबरीलाई शाही परिवारलाई सामान वा सेवाको आपू...
पौष ८ गते, २०८१ - २१:५९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्...
पौष ८ गते, २०८१ - २१:५२
काठमाडौं । हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमका वी.टी.एस. टावरमा क्षती पुर्याईएका कारण से...
प्रतिकृया लेख्नुहोस्: