काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बसेका छन् । बिहीबारको बैठक प्रधानमन्त्रीसमेत रहेका केपी ओली समूहसँग भइरहेको बैठकबारे बिफ्रिङ गरेका छन् ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताले केन्द्रीय सदस्यहरुलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा नेता पाण्डेले एमाले एकता जोगाउन आफुहरूले प्रयत्न गरिरहेको बिफ्रिङ गरेका छन् । केही दिनभित्रै सबैलाई जानकारी हुने भन्दै केन्द्रीय सदस्यहरूलाई नआत्तिन आग्रह गरेका थिए । ‘पार्टी एकता जोगाउन इमान्दार प्रयत्न गरिरहेका छौं । अब हेरौं बालुवाटारले कसरी लिन्छ । हाम्रो इमान्दार प्रयत्नलाई कसरी लिइन्छ, केही दिनमै थाहा पाइहाल्नु हुन्छ’, पाण्डेले भने ।
‘पार्टी दक्षिणपन्थतिर गएर एजेन्डा अलपत्र पर्यो । त्यसका लागिविरुद्ध संघर्ष गर्नुपर्छ’, नेता खनालले भने 'संगठन मात्रै ठूलो नभएर केही हुँदैन् मुख्यत एजेन्डा हुनुपर्यो ।'
नेता नेपालले ओली समूहसँग पार्टी एकताको कुरा भए पनि उपलब्धि नभएको बताएका थिए । 'पार्टी एकताका लागि अनौपचारिक ढंगले केही साथीहरुले कुरा पनि गरिराख्नु भएको छ' नेता नेपालले बैठकमा भनेका थिए 'तर खासै उपलव्धि भैसकेको छैन ।’
२०७५ जेठ २ मा टेकेर अगाडि बढौं भन्ने कुरा अनौपचारिक रूपमा भए पनि औपचारिक प्रस्ताव नआएको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - १५:४४
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्...
पौष १८ गते, २०८१ - १५:४०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर...
पौष १८ गते, २०८१ - १५:३६
काठमाडाैं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ ...
पौष १८ गते, २०८१ - १४:५२
रौतहट । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्। घटनाको समय प्रहरील...
पौष १८ गते, २०८१ - १४:१३
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकार...
पौष १८ गते, २०८१ - १३:४५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छ...
पौष १८ गते, २०८१ - १३:३५
तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलो...
पौष १८ गते, २०८१ - १३:३५
तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलो...
पौष १८ गते, २०८१ - १३:२०
काठमाडौं । बेजिला फिल्मस् को निर्माणमा तयार भएको नयाँ म्युजिक भिडियो "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको छ। यो प्रेमिल गीतमा गायक सुमन केसी र गायिक...
पौष १८ गते, २०८१ - १३:१७
काठमाडौं । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छन । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०...
प्रतिकृया लेख्नुहोस्: