काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अन्तत आजै सरकारमा सहभागी हुने भएका छन् । जसपाका महन्थ ठकुर समूहका १० नेता सरकारमा सहभागी हुने टुंगो लागेको छ । उनीहरूले आजै सपथ ग्रहण गर्ने तयारी गरेका छन् ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीलाई जसरी पनि हटाउने भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेका छन् ।
सरकारमा सहभागी हुनेहरू
राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री
शरतसिंह भण्डारी - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री
अनिल झा - खानेपानी मन्त्री
बिमल श्रीवास्तव- श्रम, रोजगार तथा सामाजिक मन्त्री
उमाशंकर अरगरिया- युवा तथा खेलकुद मन्त्री
लक्ष्मण लाल कर्ण - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
चन्दा चौधरी - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
एकबाल मियाँ- वन तथा वातावरण मन्त्री
चन्द्रकान्त चौधरी - उर्जा राज्य मन्त्री
रेणुका गुरुङ - महिला राज्य मन्त्री
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - २१:१०
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले निःशुल्क रगत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसमक्ष मंगलब...
पौष ९ गते, २०८१ - १६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप...
पौष ९ गते, २०८१ - १६:३४
काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा समेत मुद्दा दायर भएसँगै उनी निलम्ब...
पौष ९ गते, २०८१ - १४:२०
बनेपा । भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्...
पौष ९ गते, २०८१ - १३:४०
काठमाडौं। प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका रास्वपाका सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत निलम्बनमा परेका छन्। ...
पौष ९ गते, २०८१ - १३:१६
काठमाडौं । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको...
पौष ९ गते, २०८१ - १३:०५
बाजुराका ५० पीडित परिवारको त्रिपालमा बास
पौष ९ गते, २०८१ - १२:५५
पोखरा । पर्यटकिय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालल...
पौष ९ गते, २०८१ - १२:५५
भक्तपुर । भक्तपुरको बालकोटमा रहस्यमय रूपमा मृत्यु भएको अवस्थामा फेला परेका बाबुछोराको मृत्यु प्रकरणमा मृतक बाबुका जेठा छोरालाई प्रहरीले नियन्त्रणमा लि...
पौष ९ गते, २०८१ - १२:५१
काठमाडौं । जो जन्मन्छ, उसको एक दिन मर्ने निश्चित छ। यो अनन्त नियम हो, जसलाई कसैले नकार्न सक्दैन । तर, मानिस मरेपछि के हुन्छ ? के मर्ने व्यक्तिले पहिले...
प्रतिकृया लेख्नुहोस्: