Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

यी चारबाहेक सबै मन्त्री हट्ने, माधव समूहबाट आएका दुई जनालाई मन्त्री बनाइँदै

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरषद्‌ विस्तार गर्दैछन् । जसमा जसपाका १० मन्त्रीसहित सत्तारुढ नेकपा एमालेको पनि केही मन्त्री थपिँदैछन् ।

एमालेबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री रघुबीर महासेठले बन्‍दैछन् । त्यस्तै शेरबहादुर तामाङले स्वास्थ्य मन्त्री बन्‍दैछन् । माधवकुमार नेपाल समूहका यी दुबै जना केही समयअघि मात्रै ओली समूहमा भित्रिएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल बढुवा भएका छन् । उनलाई उपप्रधानमन्त्रीको जिम्‍मेवारी दिने तयारी छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका छन् ।

जसपाबाट राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास मन्‍त्री, शरतसिंह भण्डारी- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्‍त्री, अनिल झा- खानेपानी मन्‍त्री, बिमल श्रीवास्तव- श्रम, रोजगार तथा सामाजिक मन्‍त्री, उमाशंकर अरगरिया- युवा तथा खेलकुद मन्‍त्री, लक्ष्मण लाल कर्ण- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्‍त्री, चन्दा चौधरी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्‍त्री, एकबाल मियाँ- वन तथा वातावरण मन्‍त्री, चन्द्रकान्त चौधरी - उर्जा राज्य मन्‍त्री र रेणुका गुरुङ- महिला राज्य मन्त्रीका रुपमा सरकारमा सहभागी हुँदैछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

च्यासल हत्या प्रकरणः पक्राउ परेका एक जना रिहा, २ जनामाथि अनुसन्धान जारी

ललितपुर । ललितपुरकाे च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ । सुनसरीको इटहरी...

९ सय ५० विपन्न परिवारलाई चुलो वितरण

मुग्लिन । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारि...

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने ४ जना पक्राउ

धनगढी । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका-१ गौनैयाकी २८ वर्षीया म...

ह्वात्तै घट्यो प्याजको मूल्य, कालीमाटीमा कस्तो तरकारीको भाउ ?

काठमाडौं । प्याजको भाउ सस्तिएको छ । एक महिनाकै अवधिमा प्याजको भाउ ३६ प्रतिशत घटेको छ । कालीमाटी बजारमा मंसिर १० गते प्रतिकिलो १०० रुपैयाँ पुगेको प्...

माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले अन्तर्क्रिया गर्दै

काठमाडौं । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले नेपालमा भव्य रूपमा माओको १३१औँ जन्म जयन्ती मनाउने भएको छ ।    माओको जन्म जयन्तीको अवसर पारेर ब...

चीनले पाकिस्तानलाई अत्याधुनिक ४० हवाई फाइटर बेच्ने

चीन पछि विश्वकै शक्ति राष्ट्र बन्दै

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा १ सय रुपैयाँले घटेर १ ल...

१७ वर्षदेखि बेरा बिछ्याएर पढ्दै विद्यार्थी र सात वर्षदेखि तलब विहीन शिक्षक

काठमाडौं ।  फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । विद्यालयमा क...

पत्रकार सम्मेलनमै गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु

काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...

पत्रकार सम्मेलनमै गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु

काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy