काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरषद् विस्तार गर्दैछन् । जसमा जसपाका १० मन्त्रीसहित सत्तारुढ नेकपा एमालेको पनि केही मन्त्री थपिँदैछन् ।
एमालेबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री रघुबीर महासेठले बन्दैछन् । त्यस्तै शेरबहादुर तामाङले स्वास्थ्य मन्त्री बन्दैछन् । माधवकुमार नेपाल समूहका यी दुबै जना केही समयअघि मात्रै ओली समूहमा भित्रिएका थिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल बढुवा भएका छन् । उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका छन् ।
जसपाबाट राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री, शरतसिंह भण्डारी- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, अनिल झा- खानेपानी मन्त्री, बिमल श्रीवास्तव- श्रम, रोजगार तथा सामाजिक मन्त्री, उमाशंकर अरगरिया- युवा तथा खेलकुद मन्त्री, लक्ष्मण लाल कर्ण- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, चन्दा चौधरी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, एकबाल मियाँ- वन तथा वातावरण मन्त्री, चन्द्रकान्त चौधरी - उर्जा राज्य मन्त्री र रेणुका गुरुङ- महिला राज्य मन्त्रीका रुपमा सरकारमा सहभागी हुँदैछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८१ - ०७:२१
महोत्तरी । यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । महोत्तरीक...
चैत्र १ गते, २०८१ - ०७:२०
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन९आई...
चैत्र १ गते, २०८१ - ०७:१५
काठमाडौं । मुलुकको सबैभन्दा उच्च ओहदा, कार्यकारी प्रमुख र पार्टी नेतृत्व गर्नेको राजनीतिक अभ्यास र सिकाइको मुख्य आधार ‘विद्यार्थी राजनीति’ भए पनि पछि...
चैत्र १ गते, २०८१ - ०७:१३
काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् । आज नेपाल मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिह...
चैत्र १ गते, २०८१ - ०६:५५
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भारलगायतका लागि काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्र...
चैत्र १ गते, २०८१ - ०६:५१
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक...
फाल्गुन ३० गते, २०८१ - १५:१०
जनकपुरधाम । यस वर्षको महामूर्ख उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिन...
फाल्गुन ३० गते, २०८१ - १५:०८
काठमाडौं । शिक्षक महासंघले नेकपा(माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ।शुक्रवार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र...
फाल्गुन ३० गते, २०८१ - १४:५०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवा...
फाल्गुन ३० गते, २०८१ - १४:४६
काठमाडौं । पछिल्लो समय राजावादीहरूले गरिरहेको गतिविधिप्रति नागरिक समाजले आपत्ति जनाएको छ । वृहत् नागरिक आन्दोलनको लेटरप्याडमार्फत् गरिएको सार्वजनिक अप...
प्रतिकृया लेख्नुहोस्: