Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

कोरोना संक्रमण हुनेभन्‍दा निको हुने २४७९ जना बढी

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ६,९५१ जना निको भएका छन् । २४ घण्टामा ९२ जनाले ज्यान गुमाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु

काठमाडौं । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालक...

कम्पोष्ट मलले माटो बचाइँदै

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको...

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दल एनपीपी दुई तिहाई नजिक

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठुलो जित हासिल गरेको छ । अह...

गण्डकीमा डेंगी संक्रमणबाट आठ जनाको मृत्यु

गण्डकी । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुम...

दार्चुला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरमा धनगढी लगियो

दार्चुला ।  दार्चुलामा जिप दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ। हेलिकप्टरमा उद्धार गरिए...

मन्त्री पाण्डेले दिए सांसद बजगाईंविरुद्ध कांग्रेसको अनुसाशन समिति र संसदीय दलमा उजुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्...

नेपालले बंगलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै

काठमाडौं । नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ। गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउ...

टुकुचाको ढलमा संक्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौं । गत असारमा टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त ज...

दीपक राज गिरीको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु

काठमाडौं । कलाकार, निर्देशक तथा फिल्म निर्माता दीपक राज गिरीले सामाजिक सञ्जालमा गरेको पोष्टको चर्चा हरेक दिन हुने गर्दछ । यसैबीच गिरीले पछिल्लो पटक...

उपनिर्वाचनः हेटौँडा १२ मा चुनावी सरगर्मी बढ्दो

हेटौँडा  । प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy