Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कोरोना संक्रमण हुनेभन्‍दा निको हुने २४७९ जना बढी

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ६,९५१ जना निको भएका छन् । २४ घण्टामा ९२ जनाले ज्यान गुमाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्यटन बोर्ड सीईओ छनोट तत्काल नगर्न अन्तरिम आदेश

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन उच्च अदालत पाटनले  अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ...

नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा स...

दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी

काठमाडौं । कतारका राजा शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण सकेर थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन् । ...

देशभर पन्ध्र स्थानमा आगलागी हुँदा लाखौंको क्षती

काठमाडौं । देशभर पन्ध्र स्थानमा आगलागी हुँदा  लाखौंको क्षती भएको छ ।  पछिल्लाे समय सुख्खा बढेसँगै देशभर आगलागीका घटना बढ्दा लाखाैंकाे क्षती भएकाे हाे ...

मोरङमा भरूवा बन्दुक बरामद

मोरङ । मोरङको सुन्दरहरैचाबाट प्रहरीले एकथान भरुवा बन्दुक बरामद् गरेको छ ।  सुन्दरहरैचा नगरपालिका-५ स्थित नमुना सामुदायिक वनबाट १ थान भरूवा बन्दुक मंगल...

झपा, सुखेत र बर्दीयाबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं । झपा, सुखेत र बर्दीयाबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवै...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ। प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि ...

धाराबाट जस्तै मुखबाट साढे ४ लिटर पानी निकालेर विश्व कीर्तिमान !

काठमाडौं । चीनका एक व्यक्ति आफ्नो अनौठो कौशलका कारण चर्चमा आएका छन् । सुन्दा अनौठो लाग्ला तर यो व्यक्तिले सबैभन्दा लामो समयसम्म लगातार मुखबाट पानी थुक...

आफ्नो महिनावारीको रगत बेच्दै युवती !

काठमाडौं । यी युवती पेशाले मोडल हुन् । उनले आफ्नो छालाको हेरचाहको लागि महिनावारीको रगत पनि प्रयोग गर्ने गरेको बताउँछिन् । उनले यसलाई फेस मास्कको रूपमा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?

काठमाडौं । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies