काठमाडौं । गृहमन्त्रीमा पुन आँखा लागएका राम बहादुर थापा बादलले आफ्नै पत्नि नैनकला थापालाई संचार तथा प्रविधि मन्त्री बनाएका हुन् ।
महिला आयोगमा रहेकी थापा यसअघि राजनीतिमा उति सुनिएको नाम होइन । माओवादीबाट एमाले प्रवेश गरेका यसअघिका सातै मन्त्रीहरुले पुन मन्त्री हुने इच्छा राखेपनि सर्वोच्वको आदेश भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बन्त्री बनाउन नसकिने बताएका थिए ।
आफु मन्त्रि हुन नसक्ने भए आफ्नै श्रीमतिलाई मन्त्री बनाउनुपर्ने अडान राखेका बादलका कारण केहीदिन ओली समस्यामा थिए । बाँकी एक मन्त्रालय पनि पुर्व माओवादीको भागमा परेको बताइएको छ । यसअिघ बाराकी ज्वाला शाह प्रदेश सांसदबा माआवादीले कारवाही गरेर निकालेको थियो । उनैले एक मन्त्रालयको प्रतिनिधित्व गर्ने भएकी छिन् ।
नेता थापा, स्थायी समितिका सदस्य टोप बहादुर रायमाझी, मणी थापा, लेखराज भट्ट, दावा तामाङ्, प्रभु शाह लगायतका ७ जना मन्त्री थिए । ओलीले विस्तारै माओवादीको प्रतिनिधित्व घटाउँदै लगेका छन् ।
यसैगरी माधव नेपाल पक्षका भनेर चिनिएका सिन्धुलीका गणेश पहाडी पनि ओली सरकारको नयाँ मन्त्रिमण्डलमा परेका छन् । उनी एमाले नेता योगेश भट्टराई निकट मानिन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...
आश्विन २७ गते, २०८१ - ०८:५०
काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...
प्रतिकृया लेख्नुहोस्: