Ntc summer Offer
Khabar Dabali २९ माघ २०८१ मंगलवार | 11th February, 2025 Tue
Investment bank

मौसमविद्को आग्रह : धेरै स्थानमा भारी वर्षाको सम्भावना छ, सतर्क रहनोस्

खबरडबली संवाददाता

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

दिउँसो देशका धेरै  स्थानहरुमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।  महाशाखाको अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, साँझ प्रदेश १ ,गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि संभावना रहेकोले त्यस स्थानमा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ । 

बंगालको खाडी आसपास बिकशित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारबाट नेपालको पूर्वी भू–भागहरु प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन भएको छ।  एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई तिहाइ बहुमतमा रहेको सत्ता गठबन्धन राष्ट्रिय सभामा अल्पमत, उपेन्द्रले अड्को थाप्दा अध्यादेश अलपत्र

काठमाडौं । प्रतिनिधिसभामा दुई तिहाइ बहुमतमा रहेको सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा बहुमत नहुँदा सरकारले संसद् अधिवेशन नचलेका समयमा जारी गरेका छवटा अध्...

एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला गरी ए...

सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्किए

गलकोट । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको ...

बालिका बन्धक बनाई श्रमशोषण गर्ने एमाले सांसद शर्मालाई उन्मुक्ति

जिल्ला र उच्च सरकारी वकिलले गरे मुद्दा नचलाउने निर्णय, महान्यायाधिवक्ता कार्यालयबाट सदरको तयारी

सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिदै

सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका-३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइम...

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर-दामोदरकुण्ड गाउँपालिका-४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बार...

दशौँ राष्ट्रिय खेलकुदः भारात्तोलन र जुडोका खेलाडी छनोट

कैलाली । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा भारात्तोलन र जुडोका खेलाडी छनोट भएका छन् ।  सुदूरपश्चिम प्रदेश खेलकुद...

गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो

एक करोड ५२ लाख राजस्व असुल

शंकर पोखरेलको संशययुक्त स्टाटस : कांग्रेस र एमालेको सहकार्य तोड्ने अभीष्ट पूरा हुन दिइने छैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणविरुद्ध अनेकन भ्रम र अफवाह फैलाइएको बताएका छन् ।  सोमबार राति फेसबुकमा स्टाटस ले...

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

बरहथवा  । सर्लाहीको हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन् । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy