अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ ।
यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ । यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो । ९एएनआइ०
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८२ - १६:२८
काठमाडौं । बागमती प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रमा पाँच सय जनालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले प्रक्रिया अघि बढाएको छ । प्रदेशको श्रम, रोजगा...
बैशाख ३० गते, २०८२ - १६:१८
काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण ...
बैशाख ३० गते, २०८२ - १६:१५
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा पर्ने बनेपा पनौती सडकखण्डको खड्पुमा एक घरभित्रै टिपर छिरेको छ । धुलिखेल नगरपालिका५ खड्पुचोकस्थि...
बैशाख ३० गते, २०८२ - १६:०५
दाङ । दाङमा आफ्नै श्रीमानकाे हत्या गरेको आराेपमा श्रीमती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुना...
बैशाख ३० गते, २०८२ - १६:०२
संखुवासभा । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । संखुवासभाकाे खाँदबारी नगरपालिका–१ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको ...
बैशाख ३० गते, २०८२ - १६:०२
बनेपा । पनौतीमा खोलामा डुबेर बेपत्ता भएकी महिलाको खोजी कार्य जारी रहेको छ । काभ्रेस्थित पनौती नगरपालिका–५ मा बैशाख २९ गते बाढिमा बेपत्ता महिलाको खो...
बैशाख ३० गते, २०८२ - १५:५३
भ्रष्टाचारविरुद्ध अभियान आवश्यक छ
बैशाख ३० गते, २०८२ - १५:५१
कैलाली । धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढ...
बैशाख ३० गते, २०८२ - १५:५१
काठमाडौं । हुलाक बचत बैंकको रकम अभिलेख नगरी बाँडचुड गर्ने जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख र बचत बैंक हेर्दै आएका नासुसहित ६ जनाव...
बैशाख ३० गते, २०८२ - १५:४८
काठमाडौं । मंगलबार सेयर बजार १४.८७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ६ मिनेटमै बजार २६६९ अंक...
प्रतिकृया लेख्नुहोस्: