Khabar Dabali १२ जेष्ठ २०७९ बिहीबार | 26th May, 2022 Thu

खनाल–नेपालसहितको एमाले बैठक बोलाउँदै ओली

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समुहलाई समेत निम्त्याएर पार्टीको स्थायी समितिको बैठक बोलाउने तयारी गरिरहेका छन् । 

६ महिना निलम्बनको कारवाहीमा रहेका नेपाल सहितका नेताहरुलाई ओलीले कुन आधार र हैसियतमा बोलाउन लागेका हुन् भन्ने खुलेको छैन । 

खनाल स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा उपचाररत रहेको भएपनि नेपालले यसबारे केही बोलेका छैनन् । 

ओली पक्षिय नेताहरु प्रदिप ज्ञावली लगायतले एमाले एकताका लागी ओलीको यो कदम सहि भएको र गृहकार्य भईरहेको बताएका छन् । 

यसअघि नै ओलीले एकताका लागी गरेको ६ बुँदे अपिललाई खारेज गरेको बताएको छ । 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेन्ट लरेन्स स्कुलबाट यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका शिक्षक एमाले नेता

काठमाडौं । चबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा आजमात्रै पक्राउ परेका क्याम्पसका कोअर्डीनेट जनार्दन अधिकारी एमालेका नेता...

उपमहानगरको नेतृत्वमा पहिलो महिला मेयर : हेटौंडामा गठबन्धनको जित

काठमाडौं । देशभर भएका ११ वटा उपमहानगरमध्ये पहिलो पटक नेतृत्वमा महिला मेयर पाएको छ ।   हेटौंडा उपमहानगरपालिकाले महिला मेयर जिताएको हो । एकीकृत समाजव...

कांग्रेसको विजय र्यालीमा एमालेको आक्रमण, ६ जना घाईते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा एमालेले आक्रमण गर्दा ६ जना घाइते भएका छन् ।  वडा नम्बर २७ को अध्यक्ष जितेपछि बि...

जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

हेटौंडा । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयम...

राजविराजमा प्रमुख र उपप्रमुख दुवैमा जसपा

राजविराज । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।  निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्त...

नेपाली राष्ट्रिय टोलीको उपकप्तानमा रोहित पौडेल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत यूएई र स्कटल्याण्डसँगको सिरिजका लागि रोहित पौडेललाई उपकप्तान नियुक्त गरेको ...

ओलीको गृहनगरमा राप्रपा र कांग्रेसले बाजी मारे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाले बाजी मारेको छ ।  राप्रपाका उम्मेदवार रामकुमार थापा...

एमालेका सुवेदीको भन्दा रेणुको अग्रता तिन अंकमा पुग्यो

काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् ।  मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...

चौतारा साँगाचोकगढी नगरको मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादी विजयी

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...

काठमाडौंको मेयर बालेनको ५ हजार बढीको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Salt Trending Detail Page