Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

काठमाडौँमा बिहानै भूकम्पको धक्का

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ६:३२ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।

काठमाडौँको कुलेश्वर केन्द्र भएर ३.२ म्याग्निच्युडको भूकम्‍प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार

काठमाडौँ। कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानम...

महोत्तरीमा ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

महोत्तरी। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडानं। ४ मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ।  यसरी मृत्यु हुनेम...

काठमाडौँ फर्किएपछि ओलीले भने : मतदाताको माया र विश्वास धेरै पाएँ

भद्रपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदाताको निकै माया र विश्वास पाएको बताएको छन् । झापा भ्रमण पूरा गरी काठमाडौ...

दीपेन्द्रसिंह ३१ लाखमा पिएसएल खेल्दै

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग(पिएसएल) खेल्न ३१ लाख रुपियाँ (६० लाख पाकिस्तानी ...

जब निषेधित क्षेत्र तोडेर संसद् भवनमाथि आक्रमण गरियो, त्यहाँबाट घटनाको छानबिन हुनुपर्छ: राजन भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। राजन भट्टराईले भदौ २३ र २४ गते भएका घटनाको निष...

डोल्पामा जिप दुर्घटना, चार जना गम्भीर घाइते

डोल्पा । डोल्पामा बिहीबार बिहान जिप दुर्घटना भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोटतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीय...

मतदाता शिक्षाका लागि बाँकेका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन

नेपालगन्ज। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदातालाई सही मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिनुका साथै मतदान गर्न उत्प...

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने रु ५० ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आ...

रास्वपा नेता प्रणय शमशेर राणाले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्...

फागुन २१ को निर्वाचन तयारी बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तथा हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE