काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुसाललाई मातृशोक परेको छ । नेतृ भुसालकी आमा इन्द्रकला भुसालको आज बिहान ७ बजे ९३ वर्षको उमेरमा निधन भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले इन्द्रकलाको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जनाएका छन् । प्रचण्डले पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८२ - १०:४५
ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जान...
फाल्गुन १ गते, २०८२ - १०:२२
रौतहट। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्र...
फाल्गुन १ गते, २०८२ - १०:००
काठमाडौँ। गगनकुमार थापाको नेतृत्वमा पार्टीलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने लक्ष्यसहित नेपाली कांग्रेसले विभिन्न क्षेत्रका व्यक्तित्वह...
फाल्गुन १ गते, २०८२ - ०९:४७
सर्लाही। सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले सम्हालेको छ। बिहीबार साँझ ५ बजेदेखि जिल्ला कारागार का...
फाल्गुन १ गते, २०८२ - ०९:३२
तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा दुई हजार ७९१ कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचनको मि...
माघ ३० गते, २०८२ - १८:१३
काठमाडौँ। कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानम...
माघ ३० गते, २०८२ - १७:५७
महोत्तरी। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडानं। ४ मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ। यसरी मृत्यु हुनेम...
माघ ३० गते, २०८२ - १७:३८
भद्रपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदाताको निकै माया र विश्वास पाएको बताएको छन् । झापा भ्रमण पूरा गरी काठमाडौ...
माघ ३० गते, २०८२ - १७:३२
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग(पिएसएल) खेल्न ३१ लाख रुपियाँ (६० लाख पाकिस्तानी ...
माघ ३० गते, २०८२ - १२:२१
काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। राजन भट्टराईले भदौ २३ र २४ गते भएका घटनाको निष...



प्रतिकृया लेख्नुहोस्: