Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

२,६३४ जनालाई कोरोना, १,६६५ जना संक्रमणमुक्त

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २,६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै १,६६५ जना निको भएका छन् । २४ घण्टामा १५ जनाले ज्यान गुमाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

पाेखरा । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेक...

होटलमा आगलागी हुँदा तीन महिलासहित ६ जनाको मृत्यु

काठमाडौं । बिहारको पटनाको गोलबर कोतवाली थाना क्षेत्रको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आज भएकाउे आगलागीमा उनीहरूको मृत्यु भएको हो ।  ...

डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित ७ जना पक्राउ

काठमाडौं । प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमा...

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्दा चाँदी कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा तोलामा १ हजार ४ सय रुपैयाँले सुनकाे मूल्य बढेकाे हाे । नेपाल सुनचाँदी व्य...

चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण

चितवन ।  चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण...

महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै

महोत्तरी । अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ । गत बुधबारको आगलागीले घर गुमाएका परिवारलाई ...

छैटौँ सातामा ‘महजात्रा’ : ५१ औँ दिनतर्फ लम्किदै

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ...

वायु प्रदूषण बढे सँगै काठमाडाैं भयो विश्वकै प्रदुशित शहर

काठमाडौं। काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिट...

देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै

देशभर एक हजार पाँच सय २५ र देशबाहिर एक गरी एक हजार पाँच सय २६ परीक्षा केन्द्र निर्धारण

शनिबार हुने उपनिर्वाचनमा ६९ मतदान केन्द्र अतिसंवेदनशील, सरक्षा व्यवस्था कडा

इलाममा १९ र बझाङमा २३ मतदानस्थल अति संवेदनशील

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies