काठमाडौं । एमाले विवाद समाधानका लागि गठित कार्यदलले विवाद समाधानका उपाय पहिल्याउन नसकिरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यहरुलाई मंगलबार बिहान ११:०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखिएको बारे केन्द्रीय सदस्यहरुलाई एसएमएस पठाएका थिए ।
बैठकको एजेण्डा भने खुलाइएको एक केन्द्रीय सदस्यले बताएका छन् । संसद विघटनसम्बन्धि मुद्दाको फैसला भोलि आउन सक्ने अनुमान गरिएको छ । सर्वोच्चमा दायर रिटमा रहेको हस्ताक्षर फिर्ताको सम्बन्धमा दुई पक्षबीच कुरा नमिल्दा आज सार्वजनिक हुने भनिएको सहमित पत्र अहिलेसम्म सार्वजनिक हुन सकिएको छैन ।
ओलीले आइतबार बोलाएको स्थायी कमिटी बैठक समेत भोलि सम्मका लागि स्थगित गरिएको छ । अदालतको फैसला अघि नै माधव समूहले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिएर फैसलालाई प्रभावित पार्ने ओलीको चाहना माधव नेपालको अडानका कारण सफल हुन सकेको छैन ।
अन्य विषयमा सहमति भए पनि हस्ताक्षर र पार्टीमा सम्मानजन हैसियतमा कुरा अड्किएको बुझिएको छ । सर्वोच्चको फैसलाको समय नजिकिदै गर्दा सम्भावित फैसलालाई लिएर प्रधानमन्त्री ओलीको वेचैनी बढ्दै गइरहेको छ ।
दुवै पक्षबीच कार्यदल स्तरमा वार्ता भइरहेको अवस्थामा आकम्कि केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: