Ntc summer Offer
Khabar Dabali १० बैशाख २०८२ मंगलवार | 22nd April, 2025 Tue
Investment bank

अध्यक्ष प्रचण्ड र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट

खबर डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा उनले नेपालको विकास र समृद्धिका लागि अष्ट्रेलियाले पुर्‍याउँदै आएको सहयोग तथा सद्भावप्रति कृतज्ञता प्रकट गरे।

नवनियुक्त राजदूत वोल्कलाई स्वागत गर्दै अध्यक्ष दाहालले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो र मैत्रीपूर्ण रहेको उल्लेख गरे । सो अवसरमा अध्यक्ष दाहालले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।

उक्त भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने जनाउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरिन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । मङ्लबार नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ स...

कर्मचारी ट्रेड युनियनको १० बुँदे माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको ...

प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

काठमाडौँ। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्...

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो, अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन्। ने...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी प्रस्थान

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गरेको छन् । साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद ब...

एमाले कसैले सिद्धाउँछु भन्दैमा सिद्धिँदैन, हामिले जनताको विश्वास जितेका छौँ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति जनताको विश्वास कायम रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीक...

धनुषामा विष सेवन गरेकी आमाको अवस्था गम्भीर, तीन छोराछोरीको मृत्यु

ढल्केबर । धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको अवस्थामा गम्भीर रहेको प्रहरी...

बाँसको पुल तर्न २० रुपियाँ शुल्क

लहान। सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदी हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलाई बाँसको पुल तर्न २० रुपियाँ लाग्छ। मधेशको जीवनरेख...

ट्रम्पको धम्कीले क्युबेकलाई क्यानडाको नजिक ल्याउँदै

मन्ट्रियल। लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानडाको भागका रूपमा आफ...

नवराज सुवेदी माथीको ‘नजरबन्द’ हट्यो

काठमाडौँ । चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेपछि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending