काठमाडौँ । छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ ।
चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए ।
उनले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - २२:११
नवलपरासी । पश्चिम नवलपरासीमा भोट माग्दै गरेका उम्मेदवारमाथि कुटपिट र दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका १२ ज...
फाल्गुन ७ गते, २०८२ - २१:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले आज राष्ट्रि...
फाल्गुन ७ गते, २०८२ - २१:१६
ललितपुर। निर्वाचनको माहोल तातिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कारसम्बन्धी कसुरमा जाहेरी द...
फाल्गुन ७ गते, २०८२ - १९:२९
भक्तपुरको राजनीतिक धरातल सधैं सामान्य रहँदैन। यहाँ विचार बहस हुन्छ, धार स्पष्ट हुन्छ र मतदाता केवल अनुहार होइन, इतिहास र दृष्टिकोण पनि तौलिन्छ। यही धर...
फाल्गुन ७ गते, २०८२ - १९:२०
काठमाडाैं । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा अब चर्चा केवल मतपरिणामको मात्र छैन, त्यसपछि बन्ने सत्ता समीकरण र सम्भावित राजनीतिक परिदृश्यको पनि छ...
फाल्गुन ७ गते, २०८२ - १९:०७
काठमाडौं । रसुवामा नेकपा एमालेभित्र गहिरो धक्का लागेको छ। एमालेका रसुवा जिल्ला पूर्वअध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य जनार्दन ढकालले पार्टी परित्याग ग...
फाल्गुन ७ गते, २०८२ - १९:०१
काठमाडौं । नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । आज विराटनगरमा बसेको बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभा...
फाल्गुन ७ गते, २०८२ - १९:००
काठमाडौं । हालैमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राष्ट्रिय सभा गृहमा प्रतिज्ञा पत...
फाल्गुन ७ गते, २०८२ - १८:५६
मुगु । कर्णालीका केही जिल्लामा मतपत्र पुगेता पनि हिमाली जिल्ला मुगुमा मतपत्र पुग्न अन्यौल देखिएको छ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका ...
फाल्गुन ७ गते, २०८२ - १८:५२
सर्लाही । मलंगवा नगरपालिका–४ ढाँका गाउँस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र फेला परेको पेस्तोल चलाउने क्रममा पड्किँदा एक बालक घाइते भएका छन्। जिल्...



प्रतिकृया लेख्नुहोस्: