प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केपी शर्मा ओली पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षको सहभागिबिना विधान महाधिवशेन तयारीका लागि चार समिति गठन गरेपछि पार्टी एकता थप संकटमा परेको छ । असार २७ गते विवाद समाधान कार्यदलले तयार गरेको १० बुँदे सहमतिलाई बेवास्ता गर्दै भदौ २५ र २८ गते हुने विधान महाधिवेशन तयारीका लागि चार समिति प्रस्ताव गरेको हो ।
यस्तै बैठकमा यसअघि अध्यक्ष र महासचिव मात्र महाधिवेशनबाट निर्वाचित हुने प्रस्तावलाई परिमार्जित गर्दै अध्यक्ष मात्र निर्वाचित हुने र बाँकी पदाधिकारी केन्द्रीय कमिटीबाट अनुमोदिन हुने महत्वपूर्ण प्रस्ताव गरेको छ ।
संस्थापन पक्षको एकलौटी निर्णयले पार्टी एकतालाई थप संकटमा धकेलेको माधव समूहले प्रतिक्रिया दिएको छ । सोमबार बसेको ओली पक्षको बैठकको निर्णयले पार्टी एकताको पक्षमा आफुहरू निराश भएको र उक्त निर्णयले कसैलाई पनि भलो नगर्ने माधव पक्षका नेताहरूले टिप्पणी गरेका छन् ।
पार्टी एकताको मुख्य बाधक को हुन् ? के एमाले विभाजनतर्फ उन्मुख भएको हो ? अब माधव समूहको भूमिका कस्तो हुन्छ ? लगायत विषयमा खबरडबलीका संवाददाताले नेकपा एमालेका नेतात्रय खगराज अधिकारी, टोपबहादुर रायमाझी र ठाकुर गैरेसँग बहस गरेका छन्-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०७९ - ०८:३०
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा...
श्रावण २८ गते, २०७९ - ०८:२४
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। शनिबार देशभर आंशिकदेखि ...
श्रावण २७ गते, २०७९ - १२:१०
काठमाडौं। नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र...
श्रावण २७ गते, २०७९ - ११:३०
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका-७ निवासी १८ वर्षीय अर्जुन साहको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी लोहार...
श्रावण २१ गते, २०७९ - ०९:५५
काठमाडौं । मेलम्चीमा भारी वर्षाका कारण मेलम्ची तटिय क्षेत्रमा सतर्कता अपानाउन भनिएको छ । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्...
श्रावण २१ गते, २०७९ - ०९:२३
नारिता । माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपाली...
श्रावण १९ गते, २०७९ - ११:१९
काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्स नेपा...
श्रावण १९ गते, २०७९ - ११:०२
काठमाडौ। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्रीको निर्वाचनका लागि हुने मतदान प्रभावित हुने भएको छ । देशको सरका...
श्रावण १८ गते, २०७९ - ११:४१
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीच भएको लामो टेलिफोन वार्तामा भएको सहमति उल्लंघन गर्दै अमेरिकी सभामुख न्यान्सी...
श्रावण १८ गते, २०७९ - १०:३१
सुनसरी । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीमा बाढीले कटान तिव्र पारेको छ । सुनसरी र उदयपुरको सिमानामा सप्तकोसीको बाढीले कटान तीब्र...
प्रतिकृया लेख्नुहोस्: