Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

देशभर १९२० जना कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ गरी १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार २४८ रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डको विश्लेषण : ओली सरकारको नीतिले नेपाल-भारत सम्बन्धमा तनाव बढ्दैछ, चिनियाँ कार्ड खेल्दैछन्

काठमाडौं । नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाएका छन्। द हिन्द...

नेपालले आजदेखि बंगलादेश बिजुली निर्यात गर्ने, प्रतिमहिना हुनेछ ३३ करोड आम्दानी

काठमाडौं । नेपालले आजदेखि बंगलादेश बिजुली निर्यात गर्दैछ। नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले दिउँसो १२ः४५ बजे संयुक्त रूपमा भर्चुअल उद्घाटन गरी ब...

नेकपा एसको निमन्त्रणामा रसियन कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को विदेश विभागको निमन्त्रणामा रसियन कम्युनिष्ट पार्टी (सिपिसीआर)को प्रतिनिधिमण्डल साताव्यापी भ्रमण...

सहकारीको रकम अपचलनमा प्रत्यक्ष मुछिएका कांग्रेस नेता धनराजलाई पक्राउ पुर्जीसम्म जारी भएन

रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा, तर धनराजसँग सामान्य सोधपुछ मात्रै

दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका  रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ।  कार्...

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

दोहा । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । उनलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली ...

दार्चुलामा जिप दुर्घटना मृत्यु हुनेको संख्या ८ पुग्यो (नामसहित)

काठमाडौं । दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। शुक्रबार शैल्यशिखरनगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्...

रविबारे ओली- वासिङ मेसिनमा तीनपल्ट धोएजस्तो कुरा गर्थे, समितिले नामै तोकेर कारबाही गर्नू भन्यो

'रवि बाबु जबलेस भएर हिँडिरहेका बेला मैले गरीखाने ठाउँ मिलाइदिएको थिएँ, राम्रै गरिदिन खोजेको हो'

सिरहामा नवजात शिशुको मृत्यु प्रकरणको अनुसन्धान गर्दै प्रहरी

सिरहा । औरही गाउँपालिका–५ की राधादेवी दासको कोखबाट जन्मिएको नवजात शिशु उपचार गर्न लैजाने क्रममा गत सोमबार मृत्यु भएको थियो ।  परिवारले मृतक शिशुको ...

श्रीमानले श्रीमती छोराछोरीसहित हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए, तर घरकै कोठामा मृत्त भेटिए

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy