Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

कांग्रेस महाधिवेशन : करिव ४५ जिल्लामा वडा अधिवेशन हुँदै, बाँकी जिल्लामा अझै अनिश्चित

खबरडबली संवाददाता

 काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर सबै वडामा अधिवशेन हुने भनिएपनि करिव ४५ जिल्लामा मात्र अधिवशेन हुने निर्वाचन समितिले जनाएको छ । 

महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न नसकेको कारण सबै जिल्लामा अधिवशेन हुन नसकेको हो । बाँकी जिल्लाका वडा अधिवशेन गाउँ नगर अधिवेशन अगावै हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार भदौ २७ गते गाउँ नगर अधिवेशन हुने छ । कांग्रेसको विधान अनुसार वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

त्यस्तै क्षेत्रीय प्रतितिधिले पालिकाको नेतृत्व चयन गर्नुको साथै क्षेत्रीय  कमिटी निर्वाचित गर्नेछ ।  विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन क्रियाशील सदस्य विवादका कारण साढे ५ वर्षमा हुन लागेको हो ।

पछिल्लो कार्यतालिका अनुसार कांग्रेसको १४ औं महाधिवशेन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अण्डाको मूल्य बढ्यो, प्रतिगोटा कति ?

चितवन ।  नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।  अण्डाको उत्पादन ...

रास्वपाको चुनावी सभा आज धनगढीमा, रवि र बालेनले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रमम...

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । चुनाव...

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्याना...

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद...

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

स्वीकृति नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर...

कांग्रेसले आज जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक गर्ने, सभामा एक लाख सहभागी हुने दाबी

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो । बैठकमा यही फागुन २१...

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र बिहीबार सार्वजनिक बिदा भएप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE