नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्ने विषयमा लामो समयदेखि संसदभित्र र बाहिर पक्ष विपक्षमा व्यापक समर्थन र विरोध भइरहेको छ । खासगरी सत्ता गठबन्धन मध्येका नेपलाी कांग्रेसले संसदबाट एमसीसीलाई अनुमोदन गर्ने तयारी गरिरहेका छन् भने गठबन्धन दलभित्रकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सम्झौतालाई जस्ताको तस्तै पारित गर्ने पक्षमा देखिदैनन् ।
विपक्षमा रहेका केही दलहरु र आम नागरिक एमसीसी कुनै हालतमा लागू गर्न नहुने भन्दै सडक संघर्ष होमिएका छन् । यस्तै कतिपय राजनीतिक, विदेश मामिला तथा सुरक्षा मामिलाका जानकारहरुले एमसीसी अमेरिकाको इन्डो–प्यासेफिक रणनीति अन्तर्गत रहेकाले नेपाल सरकारले सम्झौतालाई तत्काल अस्वीकृत गर्नुपर्ने तर्क गरेका छन् । यसैगरी पछिल्लो अवस्था बुझ्न एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएकी छिन् भने सरकारले चारवटै सुरक्षा निकायलाई हाइ अलर्टमा राखेको छ ।
एमसीसी मार्फत आउने अमेरिकी साहयता नेपालका लागि आवश्यक हो वा होइन ? यो सम्झौता अमेरिकी सैन्य रणनीति आइपिएसको एक अंग हो वा होइन भन्ने विषयमा खबरडबलीका सम्वाददाता गणेश पाण्डेले राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी., पूर्वयोजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री र भौतिक पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यसंग बहस गरेका छन्–
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: