फिलिपिन्सले कोरोना भाइरसको उच्च संक्रमणका बावजुद राजधानी मनिलामा जारी विभिन्न प्रतिबन्ध सहज बनाउने भएको छ। यहाँका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार आर्थिक गतिविधिलाई तीव्रता दिन यस किसिमको निर्णय गर्न लागिएको हो ।
उक्त निर्णयअनुसार भीडभाड कम हुने गरी राजधानी क्षेत्रमा रेस्टुँरा, चर्च र सौन्दर्य र शृङ्गारका पसलहरू बिहीबार देखि पुनः सञ्चालनमा आउनेछन् ।
यस निर्णय बारे जानकारी दिदै स्थानीय अधिकारीहरूले स्वास्थ्य संवेदनशीलतालाई पूर्णरूपले ख्याल गर्दै आर्थिक गतिविधिलाई तीव्रता दिन र रोजगारीको व्यस्थापनका निम्ति यस किसिमको निर्णय लिइएको बताएका छन् ।
भाइरस सङ्क्रमणको दर भने वृद्धि भइरहेको छ। गतहप्ता मात्र १४०,००० जनाम सङ्क्रमण पुष्टि भएको थियो। राजधानी मनिलालाई अत्यन्त सावधानी अपनाउनुपर्ने स्थानमा राखिएको छ जसले गर्दा यहाँका व्यापारीहरू कुन कुन व्यवसाय कुन कुन मापदण्ड अपनाएर सञ्चालन गर्न सकिन्छ भनेर अन्योलमा परेका छन् । पूरै डोज खोप लिएका कामदार र सेवाग्राहीहरुले १० प्रतिशतको क्षमतामा रेष्टुँरा र सौन्दर्यका पसलहरूमा आन्तरिक सेवा सञ्चालनमा ल्याइने छन् भने ३० प्रतिशत क्षमतामा बाह्य सेवाहरू पनि सञ्चालमा ल्याइनेछन् ।
यहाँका व्यापार सचिव रामन लोपेजका अनुसार कोभिड महामारीपछि यहाँका खाना र मनोरञ्जन क्षेत्रहरूमा २० लाख भन्दा बढी कामदारहरू बेरोजगार बनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - ०९:००
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज सााम्पाङले सरकारप्रति कडा आलोचना गर्दै जिबिराईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको संकेत भएको टि...
बैशाख २६ गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा तरकारी, फलफूल तथा अन्य ...
बैशाख २६ गते, २०८३ - ०८:५१
काठमाडौं । भारतको गोवामा हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोली हाल काठमाडौंमा निरन्तर प्रशिक्षणमा व्यस्त छ। लामो ...
बैशाख २६ गते, २०८३ - ०८:४८
भक्तपुर । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुम्वासी बस्ती हटाइएपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्...
बैशाख २६ गते, २०८३ - ०८:४५
तेह्रथुम । बिहानैदेखि म्याङलुङ बजार र आसपासका गाउँमा तानको ताल गुञ्जिन थाल्छ। रङ्गीचङ्गी धागोमा बुट्टा भर्दै महिलाहरू व्यस्त छन्। यही परम्परागत सीप अह...
बैशाख २६ गते, २०८३ - ०८:४४
बागलुङ । बागलुङका केही पालिकाहरूले अझै आफ्नै प्रशासनिक भवन बनाउन नसक्दा भाडाकै घरबाट सेवा दिनुपर्ने बाध्यता कायम छ। स्थानीय तह गठन भएको नौ वर्ष बितिसक...
बैशाख २६ गते, २०८३ - ०८:१५
झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको ...
बैशाख २६ गते, २०८३ - ०८:०७
लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...
बैशाख २६ गते, २०८३ - ०८:०५
काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...
बैशाख २६ गते, २०८३ - ०८:००
काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विशेषगरी लन्डनको रोयल ग्रीनबीच बरोमा पूर्वमेयर जित...


प्रतिकृया लेख्नुहोस्: