Ntc summer Offer
Khabar Dabali २१ पुष २०८१ आईतवार | 5th January, 2025 Sun
Investment bank

गिदीमा गोबर भरिएपछि ओलीले महान नेता बन्ने ठूलो अवसर गुमाए : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान नेता बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको युवा संगठन वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ओलीको गिदीमा गोबर भरिएको भन्द्र छुद्र टिप्प्णी गरेका हुन् ।  

प्रचण्डले आफैँले कम्युनिष्ट एक हुनुपर्छ भनेर एमालेसँग एकताको बाटो खुला गरेर ओलीलाई ठूलो नेता बन्ने अवसर दिएको पनि दाबी गरे ।  
‘केपी जस्तो बुद्धि नभएको अर्काे नेता मैले देखेको छैन,’ उनले भने, ‘माओवादी केन्द्र र एमाले एक भएपछि उनलाई महान नेता बन्ने ठूलो अवसर थियो । तर, गिदीमा गोबर भरिएपछि के गर्ने ? केपी व्यक्ति होइनन् । दम्भी अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति हुन् ।’  


केपी ओलीले माओवादीलाई सखाप पार्न खोज्दा आफैँ बालुवाटारबाट बालकोट पुगेको प्रचण्डको भनाइ छ ।  प्रचण्डले ओली हरुवा, भगौडा र आफूहरु बिजेता भएको पनि बताए । केपी ओलीले माओवादी आन्दोलन, माओवादी र माओवादीको आन्दोलनलाई सखाप पार्न प्रतिनिधि सभा विघटन गरेको र  ओलीको उक्त काममा विदेशीहरुले साथ दिएको आरोप पनि प्रचण्डको छ ।

माओवादी आन्दोलनमा होमिएकाहरु फेरि एक हुनुपर्ने बेला आएको उनको भनाइ छ । उनले माओवादीलाई देशको पहिलो शक्ति बन्न कसैले रोक्नै नसक्ने पनि बताए ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेशमा कांग्रेस र एमालेमा तरंग, जनमतले लगायो ८ बुँदे आरोप

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीत...

मधेशमा कांग्रेस र एमालेमा तरंग, जनमतले लगायो ८ बुँदे आरोप

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीत...

एमालेविरुद्ध लगाइएका झुठा आरोपमाथि चुप लागेर नबस्न ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीका आरोपमाथि चुल लागेर नबस्न निर्देशन दिएका छन् । आजदेखि सुरु भएको ...

आफ्नै छोराको हत्या आरोपमा ७६ वर्षीय बाबु पक्राउ

सिन्धुली । सिन्धुलीमा आफ्नै छोराको हत्या आरोपमा ७६ वर्षीय बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडा बस्ने ७६ वर्षीय डो...

गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

काठमाडौं । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखा...

पद प्राप्तीका लागि आएको र राजनीतिक लाभ लिएर सर्वेन्द्र खनाल गएको गोकुल बास्कोटाको आरोप

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुल बास्कोटाले पार्टी परित्याग गरेका पूर्व प्रहरी प्रमुख सर्वोन्द्र खनालप्रति कटाक्ष गरेका छन् । पूर्व मन...

आज कतिमा काराेबार हुदैछ सुन चाँदी ?

काठमाडौं । आइतबारका लागि नेपाली बजारमा सुनको मूल्य सार्वजनिक भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य सार्वजनिक गरेको हो । महासंघका अन...

मौसम प्रतिकूल हुँदा अधिकांश विमानस्थलमा हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । ...

एमालेमा किन टिक्न सकेनन् सर्वेन्द्र खनाल ?

काठमडौं । पूर्व प्रहरी प्रमुख (आईजीपी) समेत रहेका एमाले नेता सर्वेन्द्र खनालले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीको काममा निष्कृय...

एका बिहानै धोविखोलामा खस्यो कार

काठमाडौं । काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् ।  B AA...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy