काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान नेता बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको युवा संगठन वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ओलीको गिदीमा गोबर भरिएको भन्द्र छुद्र टिप्प्णी गरेका हुन् ।
प्रचण्डले आफैँले कम्युनिष्ट एक हुनुपर्छ भनेर एमालेसँग एकताको बाटो खुला गरेर ओलीलाई ठूलो नेता बन्ने अवसर दिएको पनि दाबी गरे ।
‘केपी जस्तो बुद्धि नभएको अर्काे नेता मैले देखेको छैन,’ उनले भने, ‘माओवादी केन्द्र र एमाले एक भएपछि उनलाई महान नेता बन्ने ठूलो अवसर थियो । तर, गिदीमा गोबर भरिएपछि के गर्ने ? केपी व्यक्ति होइनन् । दम्भी अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति हुन् ।’
केपी ओलीले माओवादीलाई सखाप पार्न खोज्दा आफैँ बालुवाटारबाट बालकोट पुगेको प्रचण्डको भनाइ छ । प्रचण्डले ओली हरुवा, भगौडा र आफूहरु बिजेता भएको पनि बताए । केपी ओलीले माओवादी आन्दोलन, माओवादी र माओवादीको आन्दोलनलाई सखाप पार्न प्रतिनिधि सभा विघटन गरेको र ओलीको उक्त काममा विदेशीहरुले साथ दिएको आरोप पनि प्रचण्डको छ ।
माओवादी आन्दोलनमा होमिएकाहरु फेरि एक हुनुपर्ने बेला आएको उनको भनाइ छ । उनले माओवादीलाई देशको पहिलो शक्ति बन्न कसैले रोक्नै नसक्ने पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - ०८:२६
५० बिघाभन्दा बढी उखुबाली नष्ट, करिब ३ करोडको क्षति
पौष १ गते, २०८२ - ०८:०५
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने भएको छ। यसअघि दिउँसो १ बजेदेखि मतदान हुने भनिए पनि प्र...
पौष १ गते, २०८२ - ०७:५५
३०१ सिटका लागि ६०३ भिडन्त: एमाले नेतृत्वमा खुला युद्ध, ओली–पोखरेल दुई प्यानल आमनेसामने
पौष १ गते, २०८२ - ०७:३५
काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् । लुम्बिनी प्रदेशबाट ...
पौष १ गते, २०८२ - ०७:१५
काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहा...
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...




प्रतिकृया लेख्नुहोस्: