Life insurence
Khabar Dabali ११ कार्तिक २०७८ बिहीबार | 28th October, 2021 Thu
Himalayan Golden detail page

माओवादीले बोलायो स्थायी कमिटीको बैठक, यी हुन् मुख्य एजेण्डा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार बिहान बोलाइएको बैठकले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउने भएको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार ‘पार्टीले राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व प्रणाली लगायत केही टेक्निकल कुराहरु मिलाउनु बैठक बस्न लागेको हो ।’

नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रसुवा नाकाबाट विद्युतीय माइक्रोबस आयात

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा  माइक्रोबस ब...

महाकालीमा १० जना सवार डुङ्गा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद...

नेपाली श्रमिकको हकहितका विषयमा मन्त्री श्रेष्ठको चासो

काठमाडौं । आबुधावी डाइलगमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका...

टिकटमा मनोमानी पैसा असुल, कोल्टी जाने टिकट नपाउँदा यात्रु अलपत्र

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।  बाजुरा, मुगु  र ...

आज एमालेको स्थायी कमिटी बैठक , यी हुन् छलफलका एजेण्डा

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। आज अपरान्ह ४ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ। पार्टी कार्यालयका सचिव शेरबहादुर ताम...

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

कञ्चनपुर । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृ...

मोचेनग्लाडबाचविरुद्ध बायर्नको ५–० को लज्जास्पद हार

काठमाडौं । बायर्न म्युनिखले जर्मन कपको दोस्रो चरणमा बोरुसिया मोचेनग्लाडबाचविरुद्ध ५–० को लज्जास्पद हार बेहोरेको छ । बायर्नको यो सन् १९८७ पछिकै नराम्रो...

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ ।  बिहीबार दिउँसो २ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले...

मादीका बाढी पीडित ११ परिवारलाई जनही एक लाख राहत

कास्की । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका बाढी पीडितलाई राहत रकम प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखर...

आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर । पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा ९एमाले०को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy