Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

बहसमा एमाले मतभेद : फरक विचारको अवसान कि उत्थान ?

गणेश पाण्डे

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विधान महाधिवेशनमा पेश हुने राजनीतिक दस्तावेजमा भएका विवादलाई थाँति नै राखेर अगाडि बढ्ने भएको छ । एमालेको राजनीतिक, वैचारिक र संगठनात्मक विषयमा संस्थापन पक्ष र १० बुँदे कार्यान्वयन पक्षबीच विवाद कायमै रहँदा विवाद महाधिवेशनसम्म पुग्ने देखिन्छ ।

एमालेले यहि शुक्रबारदेखि ललितपुरमा गर्न लागिएको प्रथम विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीमा पेश भएका तीनवटा दस्तावेजमाथि आएका फरक प्रस्तावलाई थाँति राखेर उपयुक्त समयमा छलफल गर्ने निर्णय भएको छ । सोही निर्णयसँगै लामो समय माधव नेपाल समूहमा रहेर एमालेमै फर्किएका नेताहरूले उठाउँदै आएका एजेण्डा थप कमजोर बन्दै गएको राजनीतिक वृत्तमा चर्चापरिचर्चा हुन थालेको छ ।

आइतबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार अब १० बुँदे कार्यन्वय पक्षले राजनीतिक-वैचारिक तथा संगठनात्मक मतभेदलाई  समूहगत रुपमा बहस वा छलफल नगरी व्यक्तिगतरुपमा आफ्ना विचार र दृष्टिकोण राख्ने भएका छन् । तर, संस्थापन पक्षले भने पार्टीभित्र अब कुनै विवाद नभएको दाबी गरेका छन् । प्रजातान्त्रिक पार्टीभित्र विचार र तर्कको मन्थन वा मतभेद हुनु कुनै नयाँ नभएको भन्दै सिंगो पार्टी विधान माहाधिवेशनमा जुटेको जिकिर गरेका छन् ।

त्यस्तै, एकता प्रकृयामा माओवादी पृष्ठभूमिबाट एमाले प्रवेश गरेका नेताहरू नेकपाकै राजनीतिक-वैचारिक धरातलबाट पार्टी अगाडि बढ्नुपर्ने तर्क गर्दै आएका छन् । यसै विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले नेकपा एमालेका नेतात्रय सुभाषचन्द्र नेम्वाङ, युवराज ज्ञवाली लिलबहादुर थापासँग बहस गरेका छन्-

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy