प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विधान महाधिवेशनमा पेश हुने राजनीतिक दस्तावेजमा भएका विवादलाई थाँति नै राखेर अगाडि बढ्ने भएको छ । एमालेको राजनीतिक, वैचारिक र संगठनात्मक विषयमा संस्थापन पक्ष र १० बुँदे कार्यान्वयन पक्षबीच विवाद कायमै रहँदा विवाद महाधिवेशनसम्म पुग्ने देखिन्छ ।
एमालेले यहि शुक्रबारदेखि ललितपुरमा गर्न लागिएको प्रथम विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीमा पेश भएका तीनवटा दस्तावेजमाथि आएका फरक प्रस्तावलाई थाँति राखेर उपयुक्त समयमा छलफल गर्ने निर्णय भएको छ । सोही निर्णयसँगै लामो समय माधव नेपाल समूहमा रहेर एमालेमै फर्किएका नेताहरूले उठाउँदै आएका एजेण्डा थप कमजोर बन्दै गएको राजनीतिक वृत्तमा चर्चापरिचर्चा हुन थालेको छ ।
आइतबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार अब १० बुँदे कार्यन्वय पक्षले राजनीतिक-वैचारिक तथा संगठनात्मक मतभेदलाई समूहगत रुपमा बहस वा छलफल नगरी व्यक्तिगतरुपमा आफ्ना विचार र दृष्टिकोण राख्ने भएका छन् । तर, संस्थापन पक्षले भने पार्टीभित्र अब कुनै विवाद नभएको दाबी गरेका छन् । प्रजातान्त्रिक पार्टीभित्र विचार र तर्कको मन्थन वा मतभेद हुनु कुनै नयाँ नभएको भन्दै सिंगो पार्टी विधान माहाधिवेशनमा जुटेको जिकिर गरेका छन् ।
त्यस्तै, एकता प्रकृयामा माओवादी पृष्ठभूमिबाट एमाले प्रवेश गरेका नेताहरू नेकपाकै राजनीतिक-वैचारिक धरातलबाट पार्टी अगाडि बढ्नुपर्ने तर्क गर्दै आएका छन् । यसै विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले नेकपा एमालेका नेतात्रय सुभाषचन्द्र नेम्वाङ, युवराज ज्ञवाली र लिलबहादुर थापासँग बहस गरेका छन्-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - १६:०२
काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् । मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...
जेष्ठ ३ गते, २०७९ - १५:५०
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...
जेष्ठ ३ गते, २०७९ - १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...
जेष्ठ ३ गते, २०७९ - ११:५५
काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...
जेष्ठ ३ गते, २०७९ - ११:३०
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार सार्वजनिक मतपरिणामका अनुसार पालिकाको अध्यक्ष पदमा नेकपा...
जेष्ठ २ गते, २०७९ - १८:२४
काठमाडौं । सर्लाहलीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रबाट २२ वर्षिय राजाबाबु यादव विजयी भएका छन् । राजाबाबुले ४ हजार ८१ मत ल्याएर विजयी भएका हु...
जेष्ठ २ गते, २०७९ - १७:३५
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । शाहीलाई नेकपा माओवादी केन्द्रको समर्थ...
जेष्ठ २ गते, २०७९ - १५:३४
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । स्रोतका अनुसार बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखर चुमेक...
जेष्ठ २ गते, २०७९ - १५:०९
ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनसँग नेकपा एमाले पराजित भएको छ । ...
जेष्ठ २ गते, २०७९ - १३:२१
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन् । उनले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम ...
प्रतिकृया लेख्नुहोस्: