विधान सम्मेलनबाट तय भएको विधानलाई संशोधन गरी ३९९ सदस्यीय केन्द्रीय समिति र ८१ सदस्यीय पदाधिकारीको संशोधन प्रस्ताव सोमबार बन्दशत्रमा प्रस्तुत भएपछि प्रतिनिधिहरुले त्यसलाई अस्विकार गरेका थिए
काठमाडौं । अशोजको १४ गतेबाट जारी अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सोमबार अध्यक्ष पन्चा सिंहलाई घोषणा गरेर समापन भएको छ ।
संगठनका फ्याक्सन इन्चार्जसमेत रहेका माओवादीका केन्द्रयि नेता हितमान शाक्यले पदाधिकारी र केन्द्रीय समिति घोषणा गर्दै लाग्दा हलमा नारबाजी र कुर्सी हानाहान भएपछि अध्यक्षमात्रै घोषणा गरेर समापन गरिएको हो ।
के हो विवाद ?
यसअघि क्रान्तिकारीको भर्चुवल विधान सम्मेलन भएको थियो । विधान सम्मेलनले १९९ सदस्यीय केन्द्रीय समिति र २५ सदस्यीय पदाधिकारी तय गरेको मात्रै थिएन, अर्को कार्यकालबाट लागु हुनेगरी ३५ वर्षे उमेर हद समेत तय भएको थियो ।
अध्यक्षका दावेदारलाई पार्टीले उचित व्यवस्थापन गर्नेगरी निवर्तमान उपाध्यक्ष पन्चा सिंहालई अध्यक्ष बनाउने निर्णय माउ पार्टीले गरिसकेकोले सबैले प्रतिनिधिहरुले यो निर्णयलाई स्विकारेका थिए । विधान सम्मेलनबाट तय भएको विधानलाई संशोधन गरी ३९९ सदस्यीय केन्द्रीय समिति र ८१ सदस्यीय पदाधिकारीको संशोधन प्रस्ताव सोमबार बन्दशत्रमा प्रस्तुत भएपछि प्रतिनिधिहरुले त्यसलाई अस्विकार गरेका थिए ।
आकांक्षीहरु धेरै भएको र संख्या कम भएको भन्दै इन्चार्ज शाक्य निवर्तमान अध्यक्ष रंजित तामाङ् लगायतले केन्द्रयि समिति र पदाधिकारीको संख्या बढाएर नामावली तयार गरेको बताइन्छ । सोही अनुसार विधान संशोधनका लागी लगिएको प्रस्ताव अस्विकृत भएपछि केन्द्रीय समिति र पदाधिकारी पारित नगरी सम्मेलन समापन भएको हो ।
यसैगरी संगठनको महासचिव पदका प्रत्यासीहरु पनि इन्चार्ज शाक्यको प्रस्तावप्रति रुष्ट भएको बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: