Khabar Dabali १५ माघ २०७८ शनिबार | 29th January, 2022 Sat
Life insurence

खेल सकिन ९ मिनेट अघि रोनाल्डोले गोल गरेपछि युनाइटेडको उत्कृष्ट पुनरागमन

खबरडबली संवाददाता

काठमाडौं । खेल सकिन ९ मिनेट अघि हेडरमार्फत क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले अटलान्टाविरुद्ध ओल्ड ट्राफोडमा उत्कृष्ट पुनरागमन गरेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको खेलमा युनाइटेडले २ गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको हो ।

मारियो पासालिक र मेरिह डेमिरालले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० गोलले पछि परेको थियो । हाफटाइम ब्रेकमा युनाइटेडका समर्थक नै आफ्नो टोलीमा माथि खनिन थालेका थिए । तर, दोस्रो हाफमा भने खेलको दिशा नै परिवर्तन भएको थियो ।

खेलको ५३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा  मार्कस रासफोर्डले युनाइटेडका लागि पहिलो गोल फर्काए । ७५ औँ मिनेटमा कप्तान ह्यारी मग्वायरले बराबरी गोल गोल । त्यसपछि खेलको ८१ औँ मिनेटमा लुक शको पासमा हेडमार्फत गोल गर्दै रोनाल्डोले पुनरागमन पुरा गरे । प्रतियोगितामा उनको यो १३७ औँ गोल थियो ।

जीतसँगै युनाइटेड ६ अंक सहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ । समूहको अर्को खेलमा भिल्लेरियालले योङ ब्वाइजलाई ४–१ गोलले हरायो ।एजेन्सीको सहयोगमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परीक्षणमध्ये ६० प्रतिशतमा कोरोना सङ्क्रमण

काठमाडौं । काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस सङ्क्रमण देखिने गरेको बताइएको छ । अहिले महामारी तीव्र रु...

निजी र ट्याक्सी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

विद्यालय माघ मसान्तसम्मै बन्द हुने

सरकारसँग एक करोड १४ लाख ४५ हजार मात्रा खोप स्टक

काठमाडौं । सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको...

थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुन...

त्रिभुवन विमानस्थलको कर्मचारीलाई मोबाइल चलाउन निषेध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन डेस्कमा वस्ने कर्मचारीलाई मोवाइल चलाउन निषेध गरिएको छ। डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथ...

यी हुन् काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिका ३७ सदस्यहरु

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरे...

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्र...

डोटी अस्पतालका कार्यालय सहयोगी मृत फेला

डोटी । डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोल...

भोलि गठबन्धनको बैठक, स्थानीय तहको निर्वाचनबारे छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक भोली शनिबार बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष...

११ घण्टा लामो संघर्षपछि एक बन्धकको मृत्यु

टोकियो । जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् ।...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page