NTC Banar
Khabar Dabali १५ चैत्र २०७९ बुधबार | 29th March, 2023 Wed

१२ वर्षमाथिकोले लगाउन मिल्ने फाइजर खोप नेपाल आइपुुग्यो

खबरडबली संवाददाता

खोपको ६० लाख डोज आगामी पुषमा नेपाल ल्याउने तयारी

काठमाडौं । १२ वर्षमाथिको उमेर समुहले लगाउन मिल्ने कोरोना विरुद्धको फाईजर खोप काठमाडौं आईपुगेको छ । 

अमेरिकी कम्पनिको यो खोप कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०मार्फत उपलब्ध गराइएको हो ।   ९५ प्रतिशत प्रभावकारी रहेको यो खोपको १ लाख डोज १२ वर्षभन्दा माथिकालाई लगाउन सकिनेछ । यसअघि नेपालमा १८ वर्षभन्दा मुनिकालाई खोप लगाइएको थिएन । 

सरकारले १२ वर्षमाथिका दिर्घ रोगीलाई यो खोप लगाउने तयारी गरेको बताइएको छ । माइनस ७० डिग्रीभन्दा माथिको तापक्रममा राख्नुपर्ने यो खोपको ६० लाख डोज आगामी पुषमा नेपाल ल्याउने तयारी भईरहेको छ ।  

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात दिनभित्र सवारी अनुमति पत्र दिने तयारी गर्दैछौं –उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमति पत्र प्रदान गर्ने तयारी गरिएको...

यस्तो छ मन्त्रालय बाँडफाँडको तयारी, कसलाई कुन मन्त्रालय

काठमाडौं ।  सरकार विस्तार गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो समयको राजनीतिक घटनाक्रम र मन्त्र...

गृहद्वारा एआइजी बढुवा गर्न ४ जनाको सिफारिश : कोको परे ?

काठमाडौं। गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।  सोमबार मन्त...

प्रचण्ड, देउवा र नेपालबीच छलफल, के कुरा भयो ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफ...

संक्रमणकालीन न्यायको विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्ध - शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति अस...

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...

आजदेखि मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...

कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गरिने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

कस्तो छ उपमहासचिव पुनको स्वास्थ्य अवस्था ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...

सुर्खेत उडेको बुद्दको जहाजमा समस्या आएपछि काठमाडौंमा अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ ।   शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page