काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४३९ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १५ गते, २०८० - १६:५९
मतदान नगर्नेहरु को–को हुन् भनेर नाम सार्वजनिक गर्नुपर्ने कार्यकर्ताहरुका माग
आश्विन १५ गते, २०८० - १६:५३
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका श्रम समस्याप्रति सरकार गम्भीर र संवेदनशील भएको बताएकी छन...
आश्विन १५ गते, २०८० - १६:४७
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रष्टाचार सत्ता गठबन्धनको शासकीय चरित्र भएको आराप लगाएका छन् । सोमबार पोखराको अम्मरसिंह चौरमा सुरु नेकपा...
आश्विन १५ गते, २०८० - १६:४१
काठमाडौं । भारतीय अभिनेता रजनीकान्त अभिनीत फिल्म 'जेलर' हालै प्रदर्शन भएको थियो । फिल्मले भारतीय बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखेको थियो। वि...
आश्विन १५ गते, २०८० - १६:३५
काठमाडौं । देशमा धार्मीक तथा जातिय दंगा फैलिरहँदा राज्य चुप रहनुले त्यसमा शासकहरुको मौन समर्थन हुनसक्ने तीन दलले आशंका व्यक्त गरेका छन् । सोमबार संवाद...
आश्विन १५ गते, २०८० - १६:२७
रामेछाप । एसईई परीक्षा प्रणाली लागू भएपछि रामेछापको सदरमुकामस्थित मन्थली माविमा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको प्राविधिक वि...
आश्विन १५ गते, २०८० - १६:१८
'अनाथालयमा रहेका २० जना छोराछोरीको भविष्य राम्राे हाेस'
आश्विन १५ गते, २०८० - १५:५४
काठमाडौं । सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ। अघिल्लो कारोबार दिन आइतबार ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको बजार आज ५.१९ अंकले बढेको हो ...
आश्विन १५ गते, २०८० - १५:५१
काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख एवं नेपाली कांग्रेसका नेता स्व. डिल्लीराम खनालको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दु...
आश्विन १५ गते, २०८० - १५:४६
काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत मतगणना भइरहेको स्थानमा तोडफोड भएको छ । मतगणनास्थत सुर्खेतको सिटीहलमा तोडफोड भएको हाे । ...
प्रतिकृया लेख्नुहोस्: