Khabar Dabali ४ माघ २०७८ मंगलवार | 18th January, 2022 Tue
Life insurence

एमबाप्पेले गरे ४ गोल, फ्रान्स विश्वकपमा छनोट

खबरडबली संवाददाता

काठमाडौं । साविक विजेता फ्रान्सले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ।  

युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाकिस्तानलाई ८-० ले हराउँदै फ्रान्सले विश्वकपमा छनोट भएको हो।

फ्रान्सको जितमा एमबाप्पेले ह्याट्रिकसहित ४ गोल गरे।

यस जितसँगै समूह डी को फ्रान्सले ७ खेलमा १५ अंक जोडेको छ। फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

कजाकिस्तान ३ अंक जोडेर समूहको अन्तिम नम्बरमा छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्च अदालतमा फुलकोट बोलाइयो, प्रधानन्यायाधीश सहभागी नहुने

काठमाडौं । सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोट) बैठक बोलाइएको छ। कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य गर्नको ला...

चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या, दुई पक्राउ

काठमाडौं । चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधा...

समूह छोडेका तीन मत्ता मात्तिने समय

चितवन । समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता ९भाले० हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति ...

चिनियाँ राष्ट्रपति सीको चेतावनी : विश्वमा टकरावको नतिजा भयानक हुनसक्छ

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले सोमबार डाभोस विश्व आर्थिक मञ्चको बैठकमा विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन् । ...

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन्।  प्रदेशसभाको बैठक...

सक्रिय संंक्रमित नै ३० हजार नाघे, कस्तो छ सरकारको तयारी ?

संक्रमितमध्ये १३९ आइसियू र ३६ भेन्टिलेटरमा उपचाररत

नुवाकोटमा बढ्यो कोेरोना : अस्पतालदेखि प्रशासनका कर्मचारीसम्म संक्रमित

नुवाकोट । नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपच...

तिब्बतमा वसन्त चाडमा व्यापक पर्यटक बढ्ने अपेक्षा

ल्हासा । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रका हवाई यात्रुहरूको संख्या देशको ४० दिने वसन्त पर्व यात्राका क्रममा ५ लाख ५० हजार भन्दा बढी हुने अप...

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम । मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।  प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको सर...

विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर

हुम्ला । पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page