डिसी । अमेरिकाको मेरिल्याण्डमा वरिष्ठ कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ तथा चर्चित गायिका इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन गरिएको छ ।
गत नोभेम्बर १३ शनिबारका दिन मूलुक बाहिर ३० बर्ष अगाडी सबै भन्दा पहिले स्थापित नेवा समुदायको गैर मुनाफा सामाजिक संस्था नेपा पास पुच: अमेरिकाय (एनपीपीए)को ३० औ बार्षिक तथा नेपाल सम्बत ११४२ समारोहमा उक्त गीत बिमोचन गरिएको हो ।
गत नोभेम्बर १३ शनिबारका दिन युट्युब मार्फत सार्वजनिक गरिएको उक्त गीतलाई मदन कृष्ण श्रेष्ठका सुपुत्र यमन श्रेष्ठले गरेका छन् भने उनकै सुपुत्री गायिका, निर्देशक सराना श्रेष्ठको शब्द र निर्देशन रहेको छ ।
उक्त गीतमा स्वयम मदन कृष्ण श्रेष्ठले गीत गाउनुको साथै सराना श्रेष्ठ, यमन श्रेष्ठ र इन्दिरा जोशीको अभिनय समेत रहेको छ ।
अमेरिकाबाट बिमोचन गर्ने भनेको मिति र तिथि तय भएको दिन नै उता नेपालमा हरिवंश आचार्यको जन्म दिन परेकोले मदन कृष्ण श्रेष्ठले अरबौं मान्छेहरुमा तिमी बिशेष मन मिल्ने मान्छे भन्दै सामाजिक संजाल मार्फत हरि बंश आचार्यको जन्मदिन भएको कारण कार्तिक २७ गते मेरो लागि बिशेष दिन भएको भन्दै उक्त गीत नेपालबाट पनि सार्वजनिक गरिएको थियो ।
भिडियाे:
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: