काठमाडौं । रौतहटमा एकै परिवारका दुई बालकको मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय विकासको मृत्यु भएको हो।
दुवै बालकलाई गाउँलेले रिसिबीको कारणले विष खुवाएर हत्या गरेको परिवारको आरोप छ।
दुई बालकलाई उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए। घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान थालेको उनको भनाइ छ।
दुई बालकको पोष्टमार्टमको रिर्पोट भने आउन बाँकी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०७९ - ०९:५१
काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको ...
आषाढ़ १९ गते, २०७९ - ०९:३९
काठमाडौं । सर्वोच्च अदालतमा आईजीपी बढुवाविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ। गत सोमवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दा आज सुनुवाइ हुन लागे...
आषाढ़ १९ गते, २०७९ - ०९:३२
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन्। अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को...
आषाढ़ १९ गते, २०७९ - ०९:२१
रोल्पा । अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ । लुङ्ग्री–१ र ५ को सिम...
आषाढ़ १९ गते, २०७९ - ०८:५६
नेपालले चीनबाट अस्त्र किनेपछि निम्त्याएको थियो द्वन्द्व र कटुता
आषाढ़ १९ गते, २०७९ - ०८:३१
काठमाडौं । बुद्धनगरको केएमसी स्कुलको होस्टलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। बेलुका ८ बजेतिर गर्ल्स होस्टलमा ती कर्मचारी झुन्डि...
आषाढ़ १९ गते, २०७९ - ०८:२४
काठमाडौँ । आज पनि देशका धेरै हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। आइतबार खोटाङ, बैतडी, डोटी र डडेल्धुरामा हल्का वर्षा भइरह...
आषाढ़ १९ गते, २०७९ - ०८:१५
प्रकाशशरण महत र मानुषी यमीलाई पनि चुनौती
आषाढ़ १९ गते, २०७९ - ०८:०४
खार्तुम । सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ । सरकार विरोधी आन्दोल...
आषाढ़ १९ गते, २०७९ - ०७:५६
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्दे...
प्रतिकृया लेख्नुहोस्: