संखुवासभा । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने दाबी गरेका छन्।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग बुधबार कुरा गर्दै कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने तयारी गरिरहेको बताएका हुन्।
उनले भने, ‘सभापतिका लागि म बलियो उम्मेदवार हुँ। सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने तयारीमा छु।’
महामन्त्री कोइरालाले गठबन्धन चुनाव अघिसम्म मात्रै रहने जिकिर गरे ।
‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन,’ उनले भने।
आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने भएकाले एक्लै चुनाव लड्दा पनि बहुमत ल्याउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८२ - ०७:५२
उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइयो
आषाढ़ २४ गते, २०८२ - ०७:३७
काठमाडौं। जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह ...
आषाढ़ २४ गते, २०८२ - ०७:३०
काठमाडौँ । ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ गायिका एलिना चौहानले भनिन्- ‘गाली गरेको टिप्पणीलाई ‘स्क्रिन ...
आषाढ़ २४ गते, २०८२ - ०७:२७
मोरङ । मोरङलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता जिल्ला घ...
आषाढ़ २४ गते, २०८२ - ०७:२३
काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथ...
आषाढ़ २४ गते, २०८२ - ०७:१९
संविधान संशोधनका लागि कार्यदल गठन गर्ने, क्रियाशील सदस्यता विवरण केन्द्रमा पेस गर्ने अवधि असोजसम्म
आषाढ़ २४ गते, २०८२ - ०७:०९
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । ...
आषाढ़ २४ गते, २०८२ - ०७:०३
काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा तिब्बती धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिइएको विषयमा चीनले आपत्ति जनाएको छ। चीनको विदेश मन...
आषाढ़ २४ गते, २०८२ - ०७:०१
काभ्रेपलान्चोक । मनसुनजन्य विपद्मा काभ्रेपलान्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ । स्थानीय स्तरबाट जिल्लास्थित विपद् व्...
आषाढ़ २४ गते, २०८२ - ०६:४७
काठमाडौँ । रसुवाको सीमा क्षेत्रमा चीनतर्फबाट आएको बाढीले ठुलो क्षति पुर्याएको छ। भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको रसुवाक...
प्रतिकृया लेख्नुहोस्: