Ntc summer Offer
Khabar Dabali ३ माघ २०८१ बिहीबार | 16th January, 2025 Thu
Investment bank

कांग्रेसले गठबन्धन गर्दैैन, एक्लै बहुमतको सरकार बनाउँछ : शशांक कोइराला

‘छिटै सभापतिमा उम्मेदवारीको औपचारिक घोषणा गर्छु’

खबरडबली संवाददाता

संखुवासभा । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने दाबी गरेका छन्। 

संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग बुधबार कुरा गर्दै कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने तयारी गरिरहेको बताएका हुन्। 

उनले भने, ‘सभापतिका लागि म बलियो उम्मेदवार हुँ। सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने तयारीमा छु।’

महामन्त्री कोइरालाले गठबन्धन चुनाव अघिसम्म मात्रै रहने जिकिर गरे ।

‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन,’ उनले भने।

आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने भएकाले एक्लै चुनाव लड्दा पनि बहुमत ल्याउने बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार ढल्ने आधार देखेरै प्रचण्डले मोर्चाबन्दी सुरु गरेका हुन् ?

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार विपक्षी दलहरूको बैठक बोलाएको पृष्ठभूमिमा उक्त दलका वरिष्ठ नेताले 'सरकार कमजोर भइरहेको&#...

अधिवक्ता त्रिपाठीमाथि हातपात भएकोप्रति कांग्रेसको आपत्ति, कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ। मुख्य...

आर्थिक सङ्कटमा हेटौँडा सिमेन्ट उद्योग, तीन महिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम ग...

तरकारी र फलफूलको आजको मूल्य कति छ ? (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अ...

व्यापारी पोस्न अध्यादेश- तीन करोडसम्मको राजस्व चुहावट कसुरमा मुद्दा नचलाइने

काठमाडौं । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो र त्यसअनुसारको जरिवाना ...

स्वर्णलक्ष्मीका सञ्चालकसँग तीन लाख धरौटी, प्रत्यक्ष नजोडिएका रविलाई भने ६० लाख

रविविरुद्ध रुपन्देही, चितवन र पर्सामा मुद्दा दायरको तयारी

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्त...

कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा काम

झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण व...

यी स्थानमा हुँदैछ वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भागमा बिहीबार वर्षा र हिमपातको सम्भावना छ। नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो।  मौसम पूर्वानुमान महाशाखाक...

इजरायल र हमासबीच युद्धविराम, बन्धक रिहा गर्ने सम्झौता

काठमाडौं । लामो प्रयासपछि कतारमा इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएसँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy