दाङ । बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहिबार बिहान डोजर पल्टिँदा चालकको मृत्यु भएको छ ।
रा १ क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका-१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको बङ्गलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले बताए ।
सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बताए ।
बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिँएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८१ - ०९:३३
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार विपक्षी दलहरूको बैठक बोलाएको पृष्ठभूमिमा उक्त दलका वरिष्ठ नेताले 'सरकार कमजोर भइरहेको&#...
माघ ३ गते, २०८१ - ०९:२८
काठमाडौं । नेपाली कांग्रेसले अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ। मुख्य...
माघ ३ गते, २०८१ - ०९:२१
बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम ग...
माघ ३ गते, २०८१ - ०८:४९
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अ...
माघ ३ गते, २०८१ - ०८:२७
काठमाडौं । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो र त्यसअनुसारको जरिवाना ...
माघ ३ गते, २०८१ - ०८:२१
रविविरुद्ध रुपन्देही, चितवन र पर्सामा मुद्दा दायरको तयारी
माघ ३ गते, २०८१ - ०८:१९
काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्त...
माघ ३ गते, २०८१ - ०७:५८
झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण व...
माघ ३ गते, २०८१ - ०७:४२
काठमाडौं । देशका केही भागमा बिहीबार वर्षा र हिमपातको सम्भावना छ। नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो। मौसम पूर्वानुमान महाशाखाक...
माघ ३ गते, २०८१ - ०७:३८
काठमाडौं । लामो प्रयासपछि कतारमा इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएसँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हु...
प्रतिकृया लेख्नुहोस्: