Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

स्वास्थ्यकर्मीहरुले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेले : ईश्वर पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कोरोना भाइरस नियन्त्रणमा स्वास्थ्यकर्मीहरुले उल्लेख्य भूमिका खेलेको बताएका छन्। 

बिहिबार राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालद्वारा आयोजित उपत्यका स्तरिय वृहत भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विगतदेखि वर्तमानसम्म स्वास्थ्यकर्मीहरुले गरेको योगदान र कोभिड नियन्त्रणामा खेलेको भूमिकाप्रती उच्च सम्मान छ।’ 

केही सीमित व्यक्तिहरुले स्वास्थ्य संघको ब्यानर प्रयोग गरि अनावश्यक प्रचारबाजी र भ्रामक सूचना प्रवाह गरेर जनवर्गिय संगठनलाई कमजोर बनाउन खोजेको आरोप लगाए। 

बिरामीको उपचार नगर्ने र स्वास्थ्य सेवा दिन नसक्ने स्वास्थकर्मीहरू राष्ट्रिय स्वास्थ्यकर्मी संघको सदस्य नहुने समेत बताए। 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारीले पनि सम्बोधन गरेका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षका भए । उनको मुख्य पेसा मादल बनाउने हो । उनीसँग सम्पत्तिका नाममा जम्मा दुई ...

कम्बोडियाका प्रधानमन्त्री र सभामुख घिमिरेबीच भेटवार्ता

कम्बोडिया । पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँ...

नौकिलो ट्रक दुर्घटना अपडेट- ३ जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँ...

लालझाडीमा जंगली हात्तीको आतंक

कञ्चनपुर । जंगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र रा...

जम्न थाले मनाङका नदी र ताल

मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन्। यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन्। उचाइअनुसार नै यस क्षेत्रका नदी...

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।  सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला ...

प्रधानमन्त्रीलाई बाबुरामको सुझाव- प्रतिस्पर्धी शक्ति चीन र भारतसँगको भूराजनीतिक स्थितिलाई ध्यान दिनुपर्छ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् ।   चीन भ्रमणको तय...

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समि...

चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए बैठक

काठमाडौं । आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाई आज छलफलमा बोलाएका छन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री...

चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

ढोरपाटन । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy