बर्दिया । ५० बर्षिया महिलालाई जबरजस्ती करणी गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले अभियुक्तलाई बिहिबार पक्राउ गरेको हो।
करणीको आरोपमा बर्दिया मधुवन नगरपालिका २ बस्ने वर्ष ५४ को चिन्कौ थारुलाई प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको टोलिले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए।
गुलरिया नगरपालिका ३ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत गुलरियामा पेश गरिएको उनले बताए।
अदालतको आदेशले निजलाई पुर्पक्षको लागि कारागार कार्यालय गुलरिया बर्दियामा पठाईएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०७९ - ०९:४६
करिब १० अर्ब खर्च लाग्ने, एक करोड ८२ लाख मतदाता हुने आकलन
श्रावण ३१ गते, २०७९ - ०९:२६
अहिलेसम्म ६२ वटा दल दर्ता, आज अन्तिम दिन
श्रावण ३१ गते, २०७९ - ०९:१७
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । फिफाले मंगलबार भारतको फुटबल संघलाई अनिश...
श्रावण ३१ गते, २०७९ - ०८:४७
राष्ट्रपतिको कदमपछि सत्तापक्षबाटै 'उल्ट्याउन जोडबल'
श्रावण ३१ गते, २०७९ - ०८:४०
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन्। उत्तर कोरियाको स्वतन्...
श्रावण ३१ गते, २०७९ - ०८:३४
जुम्ला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन का...
श्रावण ३१ गते, २०७९ - ०७:४९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ३२ सिट सहजै जित्न सक्ने आकलन गरेको छ। उपमहासचिव विष्ण...
श्रावण ३१ गते, २०७९ - ०७:३३
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न निर्देशन दिएको ...
श्रावण ३१ गते, २०७९ - ०७:२९
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ३९ औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मङ्गलबारदेखि सुरु हुँदैछ । नेपाली सेनाको सि...
श्रावण ३१ गते, २०७९ - ०७:२३
जस्ताको तस्तै फेरि पठाउने
प्रतिकृया लेख्नुहोस्: