NTC Banar
Khabar Dabali १५ चैत्र २०७९ बुधबार | 29th March, 2023 Wed

जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, चालक फरार

खबरडबली संवाददाता

बागलुङ । काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा १८ च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। 

घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । 

उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रालयकाे भागबन्डामा सहमति जुटाउन गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । दलह...

वैदेशिक रोजगारमा रहेका नेपालीले आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा पाउने

काठमाडौं । सरकारले आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सम...

आइतबारसम्म काठमाडौंका यी क्षेत्रमा हुनेछ सवारी अवागमन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही क्षेत्रमा सवारी अवागमन हुनसक्ने जनाएको छ। वर्षा र सहकालका देवता मानिने आर्याअव...

बसाइँसराइले रितिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैम...

नेविसंघ अध्यक्ष दुजाङको हस्ताक्षर फोटोसप गरेर पत्र आतंक, कारबाहीको चेतावनी

काठमाडौं । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर र नेविसंघ केन्द्रीय समितिको लेटरप्याड दुरूपयोग गरेर पत्र आतंक गरिएकोमा नेविसंघले छानबिनको माग गरेक...

भारत टुक्राउने अभियान चलाएका खालिस्तानी नेता अमृतपाल के नेपालमा लुकेका छन् ?

काठमाडौं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह फरार भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई नेप...

भीम रावललाई विष्णु पौडेलको कटाक्ष- अछाम जाँदा पासपोर्ट लिनुपर्दैन, मेराविरुद्ध तोप पड्काउने प्रयत्न नगर्नुस्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलबीच सवालजवाफ चलिरहेको छ। उपाध्यक्ष पौडेलले नेता रावलले लगातार पार्टी विरोधी गतिविधिमा ल...

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अ...

प्रतिनिधिसभाको बैठकमा अख्तियारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुप...

आज चैतेदशैँ मनाइँदै, शक्त्तिपीठमा बिहानैदेखि घुइँचो

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page