काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले बलियो अर्थतन्त्र भएको देश बनाउनमा केन्द्रित रहन आग्रह गरेकि छिन् ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै महामन्त्री शाहीले दलहरूका बीचमा विचार फरक–फरक भए पनि मुलुकको विकास र राष्ट्रियताको विषयमा सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताएकी हुन् ।
अब देशमा बलियो अर्थतन्त्र र राष्ट्रियता भएको देश बनाउनेमा केन्द्रित बन्नुपर्नेमा जोड दिइन् । ‘म यहाँ मञ्चमा बस्नुभएका नेताहरूभन्दा फरक विचार राख्ने दलको प्रतिनिधित्व गर्छु, तर तपाईं र हाम्रो विचार फरक छ, अझ विशेष गरेर माओवादी केन्द्रको विचारसँग हाम्रो वैचारिक भिन्नता छन्,’ उनले भनिन्, ‘तर हामी यो देशको विकासका लागि यही भूमिमा जन्मिएका दलहरू हौं, त्यसैले अब विचारतिर होइन, राष्ट्रियता बलियो बनाउनमा केन्द्रित बनौं, बलियो अर्थतन्त्र भएको देश बनाउनमा केन्द्रित बनौं ।’
उनले नेपालमा विदेशीहरूको चलखेल निस्तेज बनाउने विषयमा सबै दलहरूको समान विचार र धारणा रहेको समेत बताइन् । महामन्त्री शाहीले माओवादी केन्द्रको आठौं महाधिवेशनले जनताको चाहना पूरा गर्ने दिशामा केन्द्रित बनोस् भन्ने कामना गरिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...
मंसिर २२ गते, २०८२ - १४:०२
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्तरखंडहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। ...
मंसिर २२ गते, २०८२ - १३:४४
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत बनाउन निर्वाचन अपरिहार्य रहेको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज...
मंसिर २२ गते, २०८२ - १३:२७
काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानीमा आज दिउँसो करिब सवा १२ बजेतिर दुईवटा बस आपसमा ठोक्किएका छन्। घा...
मंसिर २२ गते, २०८२ - १३:१४
मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आ...
मंसिर २२ गते, २०८२ - १२:५६
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन नवनियुक्त मन्त्रीलाई समावेश गरेका छन्। नेपाली कां...
मंसिर २२ गते, २०८२ - १२:४२
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीप्र...




प्रतिकृया लेख्नुहोस्: