Khabar Dabali १६ मंसिर २०७९ शुक्रबार | 2nd December, 2022 Fri

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 

बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन, पछिल्ला समसामयीक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने भएको छ। १४ औँ महाधिवेशनपछि कार्यगत हिसावले सोमबार पहिलो बैठक बस्‍न लागेको हो ।

यसअघि ११ पुसमा बैठक बसेपनि त्यो औपचारिकतामा सीमित बनेको थियो। यसपटक रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहित महाधिवेशनमा छुटेका नेताहरू समेत बैठकमा सहभागी हुनेछन्।

देउवाले पौडेल र सिटौलासहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। सभापति देउवाले अब २० जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकपको समूह चरणका अन्तिम खेलहरु आज

काठमाडौं । विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुन लागेका हुन् । आज हुने समूह ‘एच’ पहि...

नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ।  भारत सरकारको स्वामित्व रहेको भारत...

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।  दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी...

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।  समूह चरण अन्तर्गत आज भएका अन्तिम ...

स्याङ्जा २ मा पद्मा अर्यालसँग धनराज गुरुङको फराकिलो अग्रता, घण्टी तेस्रो

पोखरा । स्याङ्जा २ मा नेपाली कांग्रेसले अग्रता कायम नै राखेको छ।  पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार धनराज गुरुङ ले ११ हजार ९ सय २० मत प...

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई अग्रता

प्रदेशसभातर्फ नेकपा एसले एमालेलाई उछिन्यो

दाेलखामा माओवादीका गङ्गा कार्कीकाे सुरुवाती अग्रता

दाेलखा । रातिबाट शुरु भएको दाेलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीले सुरुवाती अग्रता लिएका छन् । गौरीशंकर गाउँपालिकाको हालसम्म २४२१ गणना गर्...

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट संक्रमित

झापा । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन्...

संसद्‍मा महिला र दलितको कमजोर उपस्थिति

काठमाडौं । प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम पर...

स्याङ्जा २ मा धनराज गुरूङले लिए अग्रता

पोखरा ​ ।  स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गरूङले अग्रता लिएका छन्।   नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ६ सय...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page