काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत अदालत जाने भएका छन्। अध्यक्ष रवीन्द्र मिश्र पक्षले ‘कीर्ते माइन्युट’ आयोगमा पेश गरेको पाण्डे पक्षले आरोप लगाएको छ।
आयोगको निर्णय पुनरावलोकन गर्न पाण्डे पक्षले माग गरेका थिए। तर, आयोगले यसबारे ‘निर्णय गर्न नचाहेको’ भन्ने जवाफ दिएकोले त्यसविरूद्ध अदालत जाने तयारी गरेको नेता हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘निर्वाचन आयोगको निर्णयमा पुनरावलोकन गर्न केन्द्रीय संयोजक मिलन पाण्डेले दिनुभएको निवेदनमा निर्णय गर्न नचाहेको भनेर दिएको प्रतिक्रिया कानुन विपरीत छ, अन्यायपूर्ण छ र अस्वीकार्य छ। हामी यो निर्णयको कानुनी परीक्षणका लागि छिट्टै सर्वोच्च अदालत जान्छौं,’ भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८१ - ०९:३८
कांग्रेस र एमालेबीचको समझदारीमा कुनै समस्या नभएको प्रष्टीकरण
माघ ११ गते, २०८१ - ०९:०९
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक...
माघ ११ गते, २०८१ - ०९:०४
लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन...
माघ ११ गते, २०८१ - ०८:०७
काठमाडौं । भारत महाराष्ट्रको जलगाउँ पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन्। तीमध्ये ४ जना अछामका र एक जना कैला...
माघ ११ गते, २०८१ - ०७:५६
काठमाडौं । कास्की र काठमाडौंमा जस्तै बुटवलको सुप्रिम सहकारीको मुद्दामा पनि रास्वपा सभापति रवि लामिछानेविरुद्धको बहसमा रुपन्देहीको इजलासमा सरकारी वकिलह...
माघ ११ गते, २०८१ - ०७:४६
वालिङ । यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । य...
माघ ११ गते, २०८१ - ०७:४०
फुङ्लिङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडो...
माघ ११ गते, २०८१ - ०७:३६
कञ्चनपुर । जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ ...
माघ ११ गते, २०८१ - ०७:३४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई सय ९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा एक सय ७४ वटा अर्थात् ६० प्रतिशत सवारीसाधन प्रदूषण फेल भएका छन् । यस...
माघ ११ गते, २०८१ - ०७:३०
काठमाडौं । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ...
प्रतिकृया लेख्नुहोस्: