काठमाडौं । देशमा फेरि एकपटक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट मानिसमा संक्रमण पुष्टि भएको छ। नयाँ भेरियन्टका बिरामीको संख्या पनि तीब्र गतिमा बढिरहेको छ ।
एक महिनाभित्रै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले सारा विश्वलाई नै आक्रान्त पारेको छ । ओमिक्रोनमा देखिएका लक्षणहरू हुन्, जुन पहिले नदेखेको थियो । ओमिक्रोनका प्रारम्भिक लक्षणमा ध्यान दिएमा नियन्त्रण गर्न सहज हुने चिकित्सकहरू बताउँछन् ।
यहाँ हामी तपाईलाई केही त्यस्ता लक्षणहरूको बारेमा बताइरहेका छौं, जसलाई कुनै पनि हालतमा बेवास्ता गर्नु हुँदैन।
नीलो र खैरो नङ : यो ओमिक्रोनको प्रारम्भिक लक्षणहरूमा देखिन्छ। ओमिक्रोन संक्रमितको रगतमा अक्सिजनको कमी हुन्छ । जसका कारण उनीहरुको नङ नीलो हुन थाल्छ । यदि तपाई यस्तो केहि देख्दै हुनुहुन्छ भने, डाक्टरलाई सम्पर्क गर्नुहोस्।
छालामा प्रभाव : यदि तपाईको छालामा अचानक दागहरू छन् वा छाला, ओठ निलो भएमा, तपाइँ डाक्टरलाई सम्पर्क गर्नुपर्छ।
सास फेर्न कठिनाई : यदि तपाईलाई अचानक सास फेर्न समस्या हुन थाल्छ र छाती कसिएको महसुस हुन्छ भने, यस्तो अवस्थामा पनि निश्चित रूपमा डाक्टरसँग परामर्श लिनुहोस्।
थकान र शरीर दुखाइ : यदि तपाईं सधैं थकित महसुस गर्नुहुन्छ र ओछ्यानबाट उठ्न समस्या छ। यसबाहेक कम्मरको तल्लो भागमा असह्य पीडा हुन्छ । यी लक्षणहरू ओमिक्रोन को कारण हुन सक्छ।
राति पसिना आउने : राति सुत्दा पसिना आउँछ भने यो पनि ओमिक्रोनको लक्षण हुन सक्छ। यदि यस्तो भयो भने, डाक्टरलाई सम्पर्क गर्नुहोस् र चिकित्सकको सल्लाहमा आफैलाई अलग गर्नुहोस्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: