Khabar Dabali ७ माघ २०७८ शुक्रबार | 21st January, 2022 Fri
Life insurence

धादिङ पहिराे : बाटो खन्ने क्रममा पुरिएका तीन अझै भेटिएनन्

खबरडबली संवाददाता

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरु अझै भेटिएका छैनन्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी कार्य जारी राखेको भएपनि अझै भेट्न सकेको छैन। 

बिहिबार बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । साँझसम्म नभेटेपटि आज बिहानबाट पुनः खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले बताए। 

उनले भने, ‘पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था छैन, मानिसले नै आफैं पहिरो पन्छाउनुपर्छ त्यसैले खोज्न कठिन भइरहेको छ।’ 
रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

बैतडी । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक  कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प...

३० लाख मूल्य बराबरको सामग्री बरामद

वीरगञ्ज । ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई  पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्ध...

गठबन्धनको समन्वय समिति बैठक बस्दै, बन्ला त निर्वाचनबारे सहमति ?

प्रचण्डको प्रस्तावले गठबन्धनमै गडबड

सार्वजनिक स्थानमा आजबाट खोप कार्ड अनिवार्य, राति १२ बजेदेखि उपत्यकामा जोरबिजोर

काठमाडौं । कोरोना संक्रमण बढेपछि सरकारले आजबाट सार्वजनिक स्थानमा खोप काडको अनिवार्य गरेको छ।  जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, र...

मेलम्ची आयोजना फेरि अनिश्चित, दोस्रो चरणको याङरी र लार्के कागजमै सीमित

काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी कहिले ?

पहिराले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो । पहिराका कारण दुईतर्...

उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने

जाजरकोट । महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् ।  बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिक...

पश्चिमी वायुको प्रभाव कायमै, आज पनि वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज पनि देशभर हल्का वर्षादेखि उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ। शुक्रबार बिह...

लाइबेरियामा प्रार्थनास्थलमा भागदौड हुँदा २९ जनाको मृत्यु

मोन्रोभिया । लाइबेरियाको राजधानी मोन्रोभियामा भएको क्रिश्चियन प्रार्थना जमघटमा भएको झडपमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मान...

सिफारिस लिन छ घण्टा हिँड्नुपर्ने बाध्यता

तनहुँ । जिल्लामा अझै पनि त्यस्ता स्थान छन् जहाँ सहजरूपमा आवतजावत गर्न सक्ने अवस्था छैन । देवघाट गाउँपालिका–२ का बासिन्दाले वडा कार्यालयमा पुगेर सेवा ल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page