Ntc summer Offer
Khabar Dabali २८ पुष २०८१ आईतवार | 12th January, 2025 Sun
Investment bank

अरुण तेस्रोको समस्या समाधान गर्न चारदलीय संयन्त्र गठन

खबरडबली संवाददाता

सङ्खुवासभा । चार दलीय गठबन्धनको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावितको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । 

जिल्लाभित्र निर्माण हुने र निर्माणाधीन आयोजनाहरुको सूक्ष्म अध्ययन तथा निगरानी राख्ने र जिल्लामा हुने अनियमितता, भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने र सुशासन कायम गराउने पनि बैठकले निर्णय गरेको छ । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको हालै सम्पन्न बैठकले सो निर्णय गरेको हो । 

यसका लागि  कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको संयोजकत्वमा जिल्लास्तरीय राजनितिक संयत्र गठन गरिएको छ । समितिको सदस्यमा एकीकृत समाजवादीका जिल्ला संयोजक हेमराज घिमिरे, माओवादी केन्द्रका अध्यक्ष कृष्ण जिमी र जनता समाजवादी पार्टीका अध्यक्ष कवानसेन राई रहेका कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपेन्द्र वान्तवाले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यरातसम्म मन्त्रिपरिषद् बैठक- संसद् छलेर अध्यादेशबाट शासन गर्न खोज्दै ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यरातसम्म मन्त्रिपरिषद् बैठक राखेर केही नेपाल ऐन संशोधनसहित तीनवटा अध्यादेश ल्याउने निर्णय गरेका ...

रवि लामिछानेविरुद्ध जिल्लैपिच्छे फरक-फरक कानुन

सर्वाेच्चको नजिर– ऋण प्रवाहमा प्रत्यक्ष संलग्न नभएकालाई थुन्न मिल्दैन

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गर...

हिजो अहिलेसम्मकै उच्च मूल्य कायम भएको अमेरिकी डलरको कारोबार आज कतिमा हुँदैछ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपै...

प्रधानमन्त्रीकै निर्देशन मानेन निर्माण कम्पनीले, कहिलेसम्म बनिसक्ला भक्तपुर-नगरकोट सडक ?

भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन। सडक निर्माणको माग गर्दै स्थानीयले पटकपट...

भरियाले धानेकोे खुम्बु क्षेत्रको ढुवानी

सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय  किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। ब...

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । ह...

७ करोडको काठ वन कार्यालयमै कुहिँदै

धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ...

कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

काठमाडौँ । गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गाय...

पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौँ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले पश्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy